• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – २८ बैशाख २०८२ आइतवारको राशिफल

  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित

काठमाडौं ,वैशाख २८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्यजीवनको लागि सुखमय समय रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफूले गरिएको कार्यमा जस पाउनुहुनेछ। साथीभाइको संगतले मन स्थिर नरहला सचेत रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन संघर्षमय रहेको छ। नजिकको आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ। आयआर्जनका स्रोतहरू ठप्प रहनेछन् साथै लगानीको लागि उचित समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छाअनुसार समयलाई मिलाउन सकिनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला। कार्यक्षेत्रमा धेरै बोल्ने बानीले चुनौतीलाई निम्त्याउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजय पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। कारोबारमा वादविवादबाट बच्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन सामान्य रहनेछ। गृहणीहरू किनमेल गर्दा खर्चमा ध्यान दिनुहोस्। घरायसी कार्यमा समय बित्नेछ। योजनाहरूमा सफलता मिल्नेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य वा सकारात्मक सोच राख्नुहोस् सफलता मिल्नेछ। नयाँ मान्छेहरूसँग भेटघाट भविष्यको लागि लाभकारी रहनेछ। व्यापार व्यवसायको कार्यमा सुधार गर्नुपर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन आराममय र मित्र वा परिवारको बीचमा रमाइलो संग बित्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। अरुमाथि आफ्नो विचार नथोप्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हतारमा लिएको निर्णयले बनिरहेको कार्यमा बाधा आउनेछ। अरु समक्ष आफ्नो कुरा राख्दा मौलिकता नभुल्नुहोस्। बनावटी भाषा नोक्सानदाई रहनेछ। विदेशतिर ताक्नेहरूको लागि दिन राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धेरै राम्रो गर्ने प्रयासमा कार्य बिग्रिएला सचेत रहनुहोस्। आर्थिक पक्ष कमजोर हुनाले मनमा निराशा रहनेछ। कार्यक्षेत्र वा व्यापार व्यवसायको कुरा घर परिवारमा नउठाउनुहोस् नत्र वाद विवादको कारण बन्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। ईर्ष्यालु स्वभाव दुःखको कारण बन्न सक्छ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। बिशेष कार्यको जग बसाउने मौका मिल्नेछ। बोलिको भरमा चिताएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा नयाँ कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक परिपेक्षमा प्रभाव बढ्नेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक १ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.