• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आज – ०१ जेठ २०८२ बिहिवारको राशिफल

  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित

काठमाडौं ,जेठ ०१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय वा नोकरी पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिस्थितिले अप्ठ्यारो सम्झौता गराउँछ। विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। युवा वर्गहरुको प्रेमीसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्य गर्नु भन्दा अघि विश्वासपात्र वा अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। मेहनतको राम्रो फल पाउनुहुनेछ। आर्थिक कार्यमा गरेका अनुबन्धहरू भविष्यको लागि लाभदायी रहनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक पक्ष सबल रहनेछ। यात्रा गर्दा अपरिचित व्यक्तिहरूसँग दूरी बनाएर राख्नुहोस्। ईमान्दार र स्पष्टवादी व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रचनात्मक वा कलात्मक कार्यमा हजुरलाई प्रोत्साहन मिल्नेछ। बोलिको नकारात्मक प्रभावले बनिरहेको कार्यमा बाधा आउनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अरुको कुरालाई पनि बुझ्ने प्रयास गर्नुहोस्। भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूसँग मधुर सम्बन्ध स्थापित होला। महत्वपूर्ण कार्यहरू पूरा गर्न सक्नुहुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धन सम्बन्धी मामलाहरूमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गहरुबाट सम्मान पाइएला। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) का्र्यक्षेत्रमा ढिला सुस्ती हुँदा लाभको मात्रामा कमी आउनेछ। आर्थिक कारोबारमा प्रत्येक पाईला सोच विचार गरेर राख्नुहोस्। जोखिम भएका कार्यहरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम र मित्रताको बन्धन कसिने छ। व्यापार व्यवसायमा आफ्नो कार्यहरू अरुमाथि छोडेर नजानुहोस्। कार्यक्षेत्रमा धैर्यको परीक्षा हुनेछ। अवसरवादी हरुबाट सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक कारोबारमा सफलताका योग छन्। कार्यक्षेत्रमा साथाभाईको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन उत्तम रहनेछ। धर्म कर्ममा रुचि बढ्नेछ| बुद्धिको उपयोगले रोकिएको कार्य बनाउन सक्नुहुनेछ। सेवामूलक कार्यबाट धन लाभ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.