• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

जेठ २९ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित

काठमाडौं ,जेठ २९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक विचारमा रहदा लाभ रहनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आसमर्दो कार्य बन्नाले मनमा स्फूर्ति जाग्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समस्यालाई लिएर मनमा झर्को लाग्न सक्ला। स्वास्थ्यलाई लिएर आहारविहारमा सजकता अपनाउनुहोस्। नोकरी वा पेशामा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समय आफ्नो अनुकुल हुदा मन प्रसन्न रहनेछ। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विवादास्पद कार्यको जिम्मेदारी वहन गर्नुपर्ला। नयाँ अवसर मिलेता पनि चुनौतीहरूसँग जुध्नुपर्ने समय रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा सेवामूलक कार्यमा मन लाग्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकको सुझाव र सन्तानको सहयोग लाभदायी रहनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिक्षा गरिएको नतिजा सबल रहनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। सरकारी र प्रशासनिक कार्यहरूमा बाधा आउनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आत्मविश्वासले अप्ठ्यारो चुनौतीहरू पनि सरल हुदै जानेछ। रोकिएको काममा इष्टमित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिछोडिएका आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। नोकरी वा पेशामा मेहनतले आफ्नो सम्मान स्थान प्राप्त गर्न सक्नुहुनेछ। उद्योग व्यापारमा फाइदा हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। शेयर बाजारमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा आफ्नो कर्तव्य निभाउनुमा आलस्य नगर्नुहोला। लगनशीलताले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। नोकरी वा पेशामा अधिकारीहरुबाट सहयोग पाइएला। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। नयाँ कार्य थाल्नुभन्दा अघि उपयुक्त समयको चयन गर्नुहोला। विद्यार्थीहरूको निरन्तर प्रयास नै सफलताको कुञ्जी हो। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को
‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता
शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने
कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • २.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ३.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ४.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ५.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

  • ६.
    कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

  • ७.
    विजय बरालको चोटपछि रोकिएको ‘सिन्दुरे जात्रा’को सुटिङ सकियो

  • ८.
    कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु, एक घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.