• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – ११ साउन २०८२ आइतवारको राशिफल

  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यको गम्भीरतालाई बुझेर निर्णय लिनुहोला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। समयको सदुपयोग गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इष्टमित्रहरूको सहयोग मिल्नेछ। कसैसँग वादविवादमा नपर्नुहोला। नयाँ अनुबन्धमा साइन गर्दा सजगता अपनाउनु होस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रममा वृद्धि हुनेछ। समय उत्तम रहनेछ। सानो दुरिको सुखद यात्रा रहनेछ। शत्रुमाथि विजय प्राप्त गरिनेछ। कार्यसमयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरू सम्पादन गर्न सकिनेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। अरुलाई प्रभावित पारेर कार्यलाई सम्पादन गर्न सकिनेछ। गुप्त कुराहरू बाहिरिन सक्लान् सचेत रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समयमा साावधान नहुदा शुभचिन्तकहरू टाढिनेछन्। परिवारमा कुनै कुरालाई लिएर मनमुटाव हुन सक्छ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक संसाधन जुटाउने वा दिगो योजना प्रारम्भ गर्ने समय रहेको छ। सेवामूलक कार्यबाट प्रतिष्ठा पाइएला। मेहनतले अवसरवादीहरूलाई पछि पार्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा रोकिएका काम अगाडि बढ्नेछन् साथै जिम्मेवारी पनि बढ्नेछ। व्यापारमा प्रशस्त फाइदा उठाउन सकिएला। प्रतिष्ठित व्यक्तिसँगको भेटघाटले काममा उत्साह जाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यप्रति आकर्षित भइनेछ। व्यावहारिक समस्याले गर्दा योजना रोकिन सक्ला। साथीभाइको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शरीरमा शारीरिक कमजोरीको अनुभूति हुनेछ। कार्य समयमा सम्पादन नहुनाले मनमा अज्ञात भय रहनेछ। आध्यात्मतर्फ झुकाव बढ्नेछ। व्यापारलाई पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवसायमा मनज्ञ लाभ रहनेछ। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला| आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिस्पर्धामा विजय भइनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। रोकिएका कार्यले पुनः गति लिनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

आइतबार, साउन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक ०४ गते बडा दशैंको दिनको तपाइको राशिफल
आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल
आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल
आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल
आज असोज ३१ गते शनिबारको तपाइको राशिफल
आज असोज ३० गते शुक्रवारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.