• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज भाद्र ११ बुधवारको तपाइको राशिफल

  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित

काठमाडौं , भाद्र ११
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन संघर्षपूर्ण रहनेछ। कार्यक्षेत्रमा भाग दौड गर्नुपर्ला। उच्च पदस्थ व्यक्तिको साथ र सहयोगले विवादास्पद कार्य सम्पादन हुनेछ। आफूमाथि विश्वास राख्नुहोस् सफलता अवश्य मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। घरपरिवारमा मांगलिक कार्य सम्पादन हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक क्षेत्रमा समस्याको समाधान हुनेछ। शत्रुताको भावना छोडेर आपसी सम्बन्धलाई सुमधुर बनाउने प्रयास गर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको साथ आफ्नो सोचमा पनि परिवर्तन लेर आउनुहोस्। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। नमागी अरूलाई सल्लाह नदिनुहोला। रोकिएका कार्यसम्पादन हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ अनुबन्धबाट लाभ मिल्नेछ। अधिकारीहरूसँग मेलजोल बनाएर राख्नुहोस् पदोन्नतिमा सहज हुनेछ। साथीभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उद्योग वा व्यापार विस्तारमा मित्रहरूको सहयोग मिल्नेछ। मान प्रतिष्ठा बढ्नेछ। मनमा अनावश्यक सन्देहको भावना जागृत हुनेछ। आँटेका कार्य पूरा गर्न सकिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्म तर्फ रुचि बढ्नेछ। नयाँ उपलब्धि प्राप्त गर्नको लागि कडा परिश्रम गर्नुपर्ला। हतारमा निर्णय लिनबाट बच्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कानुनी मामलाहरू सुल्झिनेछन्। सामाजिक संस्थामा जोडिने अवसर प्राप्त हुनेछ। आकस्मिक धनलाभको अवसर मिल्नेछ। दाईभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गुमाएको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिएला। आपसि तालमेलको कमीले कार्य अड्किनेछ। जीवनसाथीको सलाहलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। धार्मिक वा सांस्कृतिक समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ। नयाँ कामको रूपरेखा बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य सम्बन्धी समस्याले चिताएका कार्यसम्पादन गर्न नसकिएला। अवसरवादीहरूबाट सावधान रहनुहोला। सतकार्यमा शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.