• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

बक्सअफिसमा ‘जेरी अन टप’, ‘जारी २’, ‘परान’ र ‘मन बिनाको धन’को यस्तो छ कमाई

  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित

काठमाडौं । चलचित्रत्र विकास बोर्डले हरेक हप्ताको सोमबार नियमित रुपमा हलमा प्रदर्शनरत सिनेमाको बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ । यसैको निरन्तरता स्वरुप सोमबार प्रदर्शनरत सिनेमा ‘जेरी अन टप’, ‘परान’, ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’को बक्सअफिस कलेक्सन सार्वजनिक गरेको हो ।

यतिबेला हलहरू प्रदर्शनरत चार नेपाली सिनेमामध्ये सबैभन्दा धेरै कमाई ‘जेरी अन टप’को देखिन्छ । यसले ३० दिनमा १२ करोड ७ लाखभन्दा माथिको ग्रस कलेक्सन गरेको छ । कमाइको मामलामा ‘परान’ दोस्रो स्थानमा छ । यसले गत शनिबारसम्म कुल ९ करोड ८६ लाख ९४ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ ।

आइतबारसम्म यो सिनेमाले १० करोडको आँकडा पार गरेको अनुमान गर्न सकिन्छ । अब ‘जेरी अन टप’को रेकर्ड तोड्न ‘परान’ दुई करोडले मात्र टाढा छ । सिनेमाको व्यापारिक रफ्तार अझै नघटेकाले १२ करोडको आँकडा सजिलै बक्सअफिस कलेक्सनमा ‘जेरी अन टप’को रकेर्डलाई ब्रेक गर्ने अनुमान गरिएको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी २’को कलेकसन ‘परान’पछि उच्च छ । यो सिनेमाले कात्तिक २९ गतेसम्म ४ करोड ९२ लाख २२ हजार रुपैयाँ कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । आइतबारसम्म सिनेमाको कमाइ ५ करोड नाघिसकेको छ । ‘जारी २’लाई कमाईमा टंक बुढाथोकीको डेव्यु निर्देशकिय ‘मन बिनाको धन’ले पछ्याइरहेको छ । यो सिनेमाको ९ दिनको कमाइ २ करोड ४३ लाख ३५ हजार रुपैयाँ ग्रस रहेको विकास बोर्डले जनाएको छ ।

सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.