• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

शोभितको ‘पीआर’ अब ‘एमएसएम भिडियो’ ओटीटीमा

  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

काठमाडौं । गत मंसिर २६ गतेबाट देशभरका चलचित्र हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘पिआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत पनि प्रसारण हुने भएको छ। बिहीबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधिबीच औपचारिक कागजी सम्झौता भएको हो।

निर्देशक बस्नेतका अनुसार फिल्म पुस १० गतेदेखि एमएसएम भिडियोमार्फत दर्शकले हेर्न सक्नेछन्। हलमा प्रदर्शन भइसकेपछि पनि विभिन्न स्थानमा चलचित्र हल नहुँदा धेरै दर्शकले फिल्म हेर्न नपाएको गुनासो आएपछि डिजिटल प्लेटफर्ममार्फत प्रसारणको व्यवस्था गरिएको उनले बताए।

‘सबै ठाउँमा चलचित्र हल छैनन्। कतिपय दर्शकले हल नहुँदा फिल्म हेर्न नपाएको गुनासो गर्नुभयो,’ निर्देशक बस्नेतले भने, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले एमएसएम भिडियोमार्फत फिल्म दर्शकमाझ ल्याउन लागेका हौँ।’

पछिल्लो समय नेपाली दर्शकमाझ डिजिटल प्लेटफर्ममार्फत फिल्म हेर्ने चलन बढ्दै गएको छ। एमएसएम भिडियोमार्फत यसअघि पनि थुप्रै नेपाली चलचित्रहरू सार्वजनिक भइसकेका छन्।

फिल्मको प्रिमियर तथा हल प्रदर्शनका क्रममा ‘पिआर’ले दर्शक र चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियर कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दनालगायतले फिल्मको खुलेर प्रशंसा गरेका थिए।

फिल्मले नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूको स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गर्ने सपनाका लागि गर्नुपर्ने संघर्ष र त्यसभित्रको भावनात्मक यात्रालाई कथावस्तु बनाएको छ। फिल्मको अधिकांश छायांकन अस्ट्रेलियामा गरिएको हो। निर्देशक बस्नेतका अनुसार अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको यो फिल्मले नेपालमा रहेका अभिभावक र आफन्तलाई विदेशमा रहेका आफ्ना सन्तानको वास्तविक अवस्थाबारे सोच्न बाध्य बनाउनेछ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी (मस्तानी), विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

फिल्मको प्रस्तुति रणजित साह र सन्तोष तिवारीको हो भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको कथा तथा लेखन गणेश बुढाथोकीले गरेका हुन्।सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन्। साथै वितरण आर आर फिल्म्सले गर्दैछ।

शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.