जेठ २८ , काठमाडौं । भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।भूकम्पको कडा धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किएका थिए।
तपाईको प्रतिक्रिया


