• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

अभिभावककै सहमतिमा बाल विवाह

  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित

चैत्र २६ , दाङ। दाङमा अभिभावकै सहमतिमा बालविवाह हुने गरेको पाईएपछि प्रहरीले बिवाह गर्ने र गराउने दुवै पक्षलाई पक्राउ गरी कानुनी कारवाही गर्न थालेको छ । बालबिवाहलाई गाउँघरमा सामान्य रुपमा लिने प्रबृत्ति नरोकिएपछि विवाह गर्ने र गराउने दुबै पक्षलाई कानुनी कार्वाही गर्न थालिएको प्रहरीले जनाएको छ ।

बालविवाहले भविष्यमा पर्ने समस्याका बारेमा धेरै अभिभावकलाई ज्ञान नहुँदा यस्ता विवाह हुने गरेका छन् । तर सरकारको नीतिअनुसार यी घटना नियन्त्रण गर्न प्रहरीले बिवाह गर्ने र गराउने दुवैलाई पक्राउ गरी कानुनी कारवाही थालेको छ ।

केहीदिन पहिले विवाह मण्डपबाटै बेहुला र बेहुली पक्राउ परे । उनीसँगै बिबाह गराउने बेहुला र बेहुलीका आमा, बा र केही आफन्तलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत दाङमा मुद्धा दर्ता गरी कानुनी कारबाही थाल्यो ।

प्रहरीले दाङको बंगलाचूलीमा बालबिवाह हुन लागेको खबर थाहा पाउँदा उक्त विवाह रोकिदियो । तर गाउँघरमा यस्ता बालविवाह हुने दर बढ्दै गएको छ । गाउँघरमा सामान्य मानिने बालबिवाहका घटनाले भविष्यमा बालबालिकामाथि आईपर्ने समस्यालाई आंकलन गर्न नसक्दा यस्ता घटना दैनिक घट्दै आएका छन् ।

गरिबी, अशिक्षा र बुबा आमाको माया ममताबाट टाढा रहँदा बालविवाहका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतम बताउनु हुन्छ ।

बालबिवाहका कारण घरेलु हिंसा, बहुविवाह, कुटपिट, बैदेशिक रोजगारमा विस्थापित, चोरी, डकैती लगाएत जघन्य प्रकृतिका अपराधिक घटना घट्ने गरेको प्रहरीको तथ्याङले देखाउँछ ।

स्थानिय निकाय गठन भएसँगै बालविवाह नियन्त्रणका लागि सामाजिक विकास र जनचेतनामुलक कार्यक्रम हुने गरेपनि त्यसले खासै सफलता पाएको देखिंदैन ।

महिला बालबालिकाको क्षेत्रमा उल्लेख बजेट ब्यबस्थापन गरेर काम थालेपनि गरिब र बेरोजगारका समस्या हल नहुँदा बालबिवाह नियन्त्रण नहुने घोराही उपमहानरपालिका प्रमुख नरुलाल चौधरीको अनुभव छ ।

युनिसेफका अनुसार बालविवाह धेरै हुने मुलुकहरूमध्ये नेपाल विश्वकै शीर्ष दशमा पर्दछ । त्यसमध्ये प्रत्येक बर्ष १ सय ५० देखि २ सय जना नवजात शिशु र आमाको कम उमेरमा विवाह गर्दा ज्यान जाने गरेको देखिन्छ ।

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

  • २.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ३.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ५.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ६.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ७.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ८.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.