• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ५. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ६. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइ सकारात्मक

  •   शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित

इजिप्ट, जोर्डन, हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ भनाइलाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन् ।

ट्रम्पको टिप्पणीले प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँका जनसङ्ख्यालाई छिमेकी देशहरूमा विस्थापित गर्ने उहाँको व्यापक आलोचना गरिएको प्रस्तावबाट पछि हट्ने सङ्केत गरेको देखिन्छ । यद्यपि, यसको व्याख्याबारे तत्काल थप स्पष्ट भएको छैन ।

प्यालेस्टिनीलाई गाजाबाट निकाल्ने योजनाबारे आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँग छलफल भइरहेको छ कि छैन भनेर सोधिएको एक पत्रकारको प्रश्नको खण्डन गर्दै ट्रम्पले भन्नुभयो, “कसैले पनि प्यालेस्टिनीलाई देश निकाला गर्दैन।”

अमेरिका र कतारसँगै हमास र इजरायलबीचको युद्धविराम वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले ‘गाजा क्षेत्रका बासिन्दाहरूलाई वस्ती छोड्न माग नगर्ने सम्बन्धमा’ अमेरिकी राष्ट्रपति ट्रम्पको वक्तव्यको प्रशंसा गरेको छ ।

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “ट्रम्पको वक्तव्यलाई ‘सकारात्मक दिशा’ हो । यसलाई शान्तिका लागि प्रयास अघि बढाउनका लागि प्रयो गरिनुपर्छ ।”

जोर्डनले ‘अमेरिकी राष्ट्रपतिको बुधबार गरेको टिप्पणी’ को स्वागत गर्दै दुई–राज्य (प्यालेस्टिनी र इजरायली) समाधान र ‘न्यायपूर्ण र दिगो शान्ति हासिल गर्ने महत्वलाई जोड दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको सरकारले प्यालेस्टिनी राज्यको दर्जा अस्वीकार गरेको छ । नेतन्याहूको भ्रमणका क्रममा ट्रम्पले युद्धग्रस्त गाजाबाट २० लाखभन्दा बढी पालेस्टिनीलाई विस्थापित गर्ने विचार अघि सार्नुभएको थियो ।

इजिप्ट र जोर्डनले उक्त प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले सोही महिनाको अन्त्यतिर उक्त योजनालाई ‘जबरजस्ती नगर्ने’ बताउनुभएको थियो । हमासका प्रवक्ता हाजेम कासिमले पनि ट्रम्प गाजाका लागि अमेरिकी प्रस्तावबाट ‘स्पष्ट रूपमा पछि हटेको बताउनुभएको छ ।

“गाजाका बासिन्दालाई देश निकाला नगर्ने ट्रम्पको अभिव्यक्ति स्वागतयोग्य छ,’ उहाँले एएफपीसँग भन्नुभयो । गाजाबारे ट्रम्पको विचारको अमेरिकी सहयोगीहरूले पनि आलोचना गरेका थिए ।

त्यसपछि अरब राष्ट्रहरूले प्यालेस्टिनी प्राधिकरणको भावी प्रशासनअन्तर्गत गाजा पट्टीको पुनर्निर्माण गर्ने योजनाका साथ प्रतिवाद गर्दै आएका छन् ।

‘प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन’का महासचिव हुसेन अल-शेखले लेख्नुभएको छ, “अमेरिकी राष्ट्रपतिले गाजा पट्टीका बासिन्दालाई आफ्नो मातृभूमि छोड्न आवश्यक छैन भन्ने पुष्टि गर्नुभएको अभिव्यक्तिको हामी सराहना गर्दछौँ ।”

इजिप्टको नेतृत्वमा रहेको अरब लिगले अघि सारेको पुनर्निर्माण योजनालाई आफूलाई ‘मुस्लिम विश्वको सामूहिक आवाज’ भन्ने ५७ सदस्यीय इस्लामिक सहयोग सङ्गठनले अङ्गीकार गरेको थियो ।

शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने
‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया
त्यो लक्ष्मीपूजा, यो उज्यालो
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
तिहारमा मिठाई र बत्तीको व्यापार

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ५.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी :

  • ६.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म

  • २.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ३.
    ‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया

  • ४.
    त्यो लक्ष्मीपूजा, यो उज्यालो

  • ५.
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • ६.
    तिहारमा मिठाई र बत्तीको व्यापार

  • ७.
    आज कुकुरतिहार र लक्ष्मीपूजा

  • ८.
    आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.