काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गोली चलेको छ । जेनजी आन्दोलनकारीहरु प्रधानमन्त्री निवास घेर्न पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको हो । गोली लागेर एकजना घाइते भएको सुरक्षा निकायले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया