• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ६. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ७. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ८. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ९. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • १०. काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित

काठमाडौं ,कार्तिक ०९
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यक्षेत्रमा सहकर्मीबाट सामान्यतया राम्रो साथ पाइनेछ। नयाँ सम्झौता वा साझेदारीका लागि दिन अनुकूल रहेको छ। साँझतिर परिवारका सदस्यसँग बसेर भविष्यको योजनाबारे कुरा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
व्यापार व्यवसायमा आज सोचेभन्दा राम्रो बिक्री हुनेछ। लामो समयपछि पुराना साथीसँग भेटघाट वा फोनमा कुरा हुनेछ। दिनभरको व्यस्ततापछि साँझको विश्रामले पूर्ण स्फुर्ती दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आर्थिक कारोबार गर्दा हिसाबकिताब स्पष्ट राख्नुहोला। घरको सानोतिनो मर्मत वा सजावटमा समय खर्च हुनेछ। अध्ययन र अनुसन्धानको क्षेत्रमा नयाँ सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्मीय व्यक्तिबाट विशेष स्नेह र ढाडस प्राप्त हुनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी वा पदभार सम्हाल्नुपर्ने हुन सक्छ। छोटा दूरीको रमाइलो यात्रा गर्ने योग बनेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो नेतृत्व क्षमताका कारण टोलीलाई सही दिशा दिन सकिनेछ। समाजसेवा वा परोपकारी काममा मन जानेछ। बिहानको हल्का व्यायाम वा हिँडडुलले शरीर स्वस्थ राख्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सहकर्मीहरूको सहयोगले कठिन कामहरू पनि सहज बन्नेछन्। विरोधी वा गुप्त शत्रुहरू आफैँ परास्त भएर जानेछन्। सिर्जनात्मक लेखन वा विचार पोख्ने काममा मन रमाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
एकअर्काप्रतिको समझदारी र मधुरता बढ्नेछ। दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानीको योजना बन्नेछ। घरमा अचानक प्रिय पाहुनाको आगमनले रौनकता थप्नेछ। पुराना विवाद वा असमझदारीहरूबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्ना योजनाहरू गोप्य राखेर काम गर्दा सफलता मिल्नेछ। गुरु वा मान्यजनको सल्लाहले सही निर्णय लिन मद्दत गर्नेछ। शरीरलाई स्वस्थ र स्फुर्त राख्न पर्याप्त पानी पिउनुहोला। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ८ रहेको छ

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
धार्मिक तथा आध्यात्मिक चिंतनमा समय बिताउँदा शान्ति मिल्नेछ। खेलकुद वा शारीरिक सक्रियतामा रुचि बढ्नेछ। दाजुभाइ वा दिदीबहिनीबाट विशेष सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
अड्किएको वा रोकिएको धन फिर्ता आउने शुभ संकेत छ। व्यावसायिक छलफल र नयाँ सम्झौताका लागि दिन अनुकूल छ। बाटो काट्दा वा सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
वैदेशिक वा टाढाको कामबाट शुभ समाचार सुन्न पाइनेछ। घरको सरसफाइ र व्यवस्थापनमा केही समय बित्नेछ। मनमा सकारात्मक सोच राखेर काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
एकान्त वा ध्यानबाट मनमा अद्भूत शान्ति प्राप्त हुनेछ। विद्यार्थीहरूले पठनपाठनमा उत्कृष्ट नतिजा हासिल गर्नेछन्। कसैबाट सोचेभन्दा राम्रो उपहार वा सरप्राइज पाइनेछ। बेलुकीपख प्राकृतिक वातावरणमा केही समय टहल्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि सुरु हुँदै एनपीएल, साविक विजेता लुम्बिनीको पहिलो खेल सुदूरपश्चिमसँग
धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

Namaste Chitwan

लोकप्रिय

  • १.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ६.
    आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

भर्खरै

  • १.
    आजदेखि सुरु हुँदै एनपीएल, साविक विजेता लुम्बिनीको पहिलो खेल सुदूरपश्चिमसँग

  • २.
    धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

  • ३.
    आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

  • ४.
    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

  • ५.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ६.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ७.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ८.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.