• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश

  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश भएको छ ।शान्तिपूर्ण राजनीतिमा आउने गरी द्वन्द्वरत राजनीतिक दलसँग सरकारले सम्झौता गरेमा उनीहरू विरुद्ध अदालतमा विचाराधीन रहेका राजनीतिक प्रकृतिका मुद्दाहरू फिर्ता लिन सक्ने लगायतका व्यवस्था सहितको विधेयक संसदमा पेश भएको हो ।

यस अघि आजको बैठकमा सांसदहरु ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले दर्ता गराउनुभएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना बहुमतले अस्वीकृत भयो ।

त्यसपछि सभामुख देवराज घिमिरेले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई सो विधेयक पेश गर्न अनुमति दिनुभयो ।

मन्त्री गुरुङले विधेयक पेश गर्नुभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोधको सूचनालाई निर्णयार्थ पेश हुनुपर्ने माग गर्दै बेल घेरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

१५ मिनेट स्थगित भएपछि पुनः बसेको आजको दोस्रो बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल भयो ।

यसअघि बैठकको सुरुमा आकस्मिक तथा शुन्य समयमा बोल्ने सांसदहरुले सहकारी क्षेत्रमा देखिएको समस्यालाई संवाद मार्फत टुङ्ग्याउन माग गर्नुभयो ।

सांसदहरुले श्रमिकहरूको न्यूनतम ज्याला समयानुकूल हुन नसकेको भन्दै न्यूनतम ज्याला तत्काल वृद्धि गर्न, विगतदेखि गुठीको समस्याबाट पीडित नागरिकको समस्या यथाशीघ्र समाधान गर्न र किसानहरूलाई जग्गाको लालपूर्जा दिन माग गर्नुभयो ।

यस्तै सांसदहरुले लम्पी स्किन रोगको प्रकोपबाट पशु चौपायाको मृत्यु हुने क्रम जारी रहेको हुँदा पशु चौपायाहरूको बीमा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा मुलुकमा हवाई यात्रा असुरक्षित हुँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसदहरुले हवाई यात्रालाई सुरक्षित र मर्यादित बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले वास्तविक किसानहरूको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने, बाढीबाट प्रभावित भएकाहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, किसानलाई सिँचाइको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई व्यवस्थित र सुरक्षित ढंगले पठाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आइतबार, असार ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

Namaste Chitwan

लोकप्रिय

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • २.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ३.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ४.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ५.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

  • ६.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ७.
    एनपिएलले क्रिकेटप्रेमी उत्साहित

  • ८.
    आज कार्तिक १० गते मङ्गलबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.