• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ५. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ६. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ७. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  •   शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित

काठमाडौं ,कार्तिक ०७
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
उद्योग व्यापारबाट लाभ मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन वा पैत्रृक सम्पत्तिबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा बोली प्रभावकारी रहनेछ। मित्रताको बन्धन प्रगाढ रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शुभचिन्तकहरूको सहयोगले कार्यक्षेत्रमा बिग्रेको काम सप्रिनेछ। धर्म संघ वा संस्थामा सम्मलित हुन पाइएला। दायित्वको निर्वहनमा आफ्नो कुरालाई मात्र माथि राख्ने कोशिस नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आवेगमा आएर कुनैपनि कार्य नगर्नु नै उत्तम रहेको छ। आर्थिक उन्नतिमा बाधा आउनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। सकारात्मक ऊर्जाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सोचेका कार्यहरूबाट लाभ मिल्नेछ। आकस्मिक धन लाभका योग छन्। धार्मिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। परिवारमा स्वास्थ्य प्रति चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा कठिन मेहनत पश्चात सफलता हात लाग्नेछ। पिताको तर्फबाट कार्यभार मिल्नेछ। नोकरी वा पेशामा लाभांश बढ्नाले दैनिक जीवनमा परिवर्तन आउनेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै आध्यात्मिक ज्ञानमा विकास हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नाले मन हर्षित रहनेछ। शैक्षिक वा आर्थिक लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा शत्रु हावी भएपनि नोक्सान पुर्याउन नसक्लान्। विद्यार्थीहरूको परीक्षामा राम्रो परिणाम आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिला गरिएको कार्यबाट प्रशस्त लाभ मिल्नेछ। बुद्धिको उपयोग लक्ष्य प्राप्ति गर्नमा सहायक सिद्ध हुनेछ। समस्या दर्शाउँदा अभिभावक वा शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नयाँ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिएला। अरुको व्यवहारले शंका उब्जाए पनि परिवारबाट साथ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
जिम्मेवारी थपिए पनि सहयोगीहरूबाट सहयोग मिल्नाले कार्य समयमा सम्पादन हुनेछ। व्यापार व्यवसायमा सोचेजस्तो धनलाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई कमजोर नठान्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। संगीत र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। चलचित्रको क्षेत्रमा प्रशांसकहरू बढ्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
तारिफ योग्य कार्यले समाजमा प्रतिष्ठा दिलाउनेछ। बिछोडिएका आफन्तहरूसँग भेटघाट होला। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको प्राप्ति होला। दिन उत्तम रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ५.
    नवरात्रको नवौँ दिन : कात्तिक २ गते

  • ६.
    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.