• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ५. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ६. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ७. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ८. प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

कांग्रेससँग असहज महसुस गर्दै ओली

  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा असहज महसुस गर्न थालेका छन् । सरकार सञ्चालनको आवरणमा कांग्रेस सभापति शेरबहादुर देउवाबाट सहयोग पाएको जस्तो देखिए पनि प्रधानमन्त्री ओलीले भित्री रूपमा हस्तक्षेप र अवरोध महसुस गरेका छन् ।

वाम ध्रुवीकरणको चर्चाले कांग्रेस सशंकित

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रतिपक्षी दलभन्दा बढी कांग्रेसबाट असहयोग भइरहेको आफू निकटका नेतासँग बताउन थालेका छन् । सरकारले ल्याएको अध्यादेश कांग्रेस सभापति देउवाकै सहमतिमा आए पनि त्यसलाई संघीय संसद्को दुवै सदनबाट पारितका लागि कांग्रेसले प्रयास नगरेको बुझाइ ओलीको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशकै पक्षमा मतदान गर्ने विषयमा कांग्रेसले भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको ओलीको निष्कर्ष छ । जसपा नेपाल अध्यादेश पारितका लागि समर्थन नगर्ने निष्कर्षमा पुगेपछि एमालेले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग सहयोगका लागि आग्रहसमेत गरेको थियो ।

अध्यादेश पारितका लागि वाम गठबन्धनको विषयमा समेत छलफल गर्दै माओवादी केन्द्रसँग एमाले नजिकिएपछि कांग्रेस नेताहरूसमेत सशंकित बनेका छन् । माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनसँग एमाले महासचिव शंकर पोखरेलले टेलिफोनमा कुराकानी गरेका थिए । पुनले भनेजस्तै अध्यादेश पारितका लागि कुनै कुरा नभएको पोखरेलले बताउँदै आएका छन् । तर, पोखरेलले बलियो वाम ध्रुवीकरणका लागि पहलकदमी लिन बताएको खुलासा गरेपछि कांग्रेस नेताहरू सशंकित हुन पुगेका हुन् ।

पोखरेलको कम्युनिस्ट पार्टीहरूबीच सहकार्य गर्ने प्रस्तावले सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ । गत आइतबार पुनसँगको टेलिफोन संवाद’bout सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले कम्युनिस्ट पार्टीबीचको ध्रुवीकरणका लागि आफूले प्रयास गरे पनि पुनले कुरा नबुझेको दाबी गरेका थिए ।

पोखरेलले सामाजिक सञ्जालमा ‘कार्यकर्ताको मन जोडेर बलियो कम्युनिस्ट आन्दोलनको निर्माण अबको बाटो हो, वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुनसक्छ’ भनेर लेखेका थिए । महासचिव पोखरेलले पुनसँगको संवाद कम्युनिस्ट एकताको सन्दर्भमा पनि हुनसक्ने संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा एमालेको नीति स्पष्ट छ, विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो, अब पुनः त्यही काम गर्नु उचित हुँदैन, कार्यकर्ताका मन जोडेर बलियो कम्युनिस्ट आन्दोलनको निर्माण अबको बाटो हो ।’

यहीबीचमा महासचिव पोखरेल, सचिव रघुवीर महासेठ र माओवादी उपमहासचिव पुनका बीचमा गोप्य भेटघाट र छलफलसमेत भएको स्रोतको दाबी छ । छलफलमा अध्यादेश र वाम ध्रुवीकरणका ’boutमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले आफूनिकट महासचिव पोखरेलमार्फत यस्तो छलफल गरेपछि कांग्रेस नेताहरू झनै रुष्ट भएका छन् । माओवादी केन्द्रसँग एमालेको तिक्ततापूर्ण सम्बन्ध रहेको बेलामा महासचिव पोखरेलबाट सामाजिक सञ्जालमा वाम ध्रुवीकरणको कुरा आउनु र गोप्य भेटघाट हुनुले एमालेसँग लामो समय सत्ता सहकार्य नजाने निष्कर्ष कांग्रेस नेताहरूको छ ।

जसपाले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेकै दिन मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकमा अध्यादेश पारित गर्ने, दुई पार्टीबीच भएको सातबुँदे सहमति कार्यान्वयनसहित सरकारको कामकारबाही कसरी प्रभावकारी बनाउने ’boutमा छलफल हुनुपर्नेमा पोखरेलको वाम ध्रुवीकरणको विषयले प्राथमिकता पाएको थियो ।

बैठकमा सहभागी गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकले के प्रधानमन्त्रीले वाम ध्रुवीकरण गर्न लागेको हो ? भनेर प्रश्न गरेका थिए । महासचिव पोखरेलसमेत सहभागी बैठकमा देउवाकै अगाडि गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीसँग यस्तो प्रश्न तेर्साएपछि बैठक अरू विषयमा छलफल नै नगरी सकिएको थियो ।

कांग्रेससँग सत्ता सहकार्य भइरहेका बेला वाम ध्रुवीकरणको विषय उठ्नुले कांग्रेस नेताहरू गम्भीर बनेका छन् । पोखरेलको त्यस्तो अभिव्यक्तिप्रति देउवासमेत रुष्ट छन् । राजनीतिक संयन्त्रको बैठकमा ओलीले वाम ध्रुवीकरण नहुने स्पष्ट पारे पनि कांग्रेस नेताहरू सशंकित नै छन् । हुन त कांग्रेसमा संस्थापनइतर समूहले पनि एमालेसँग मिलेर सरकार गठन गरेको मन पराएका छैनन् । खुलेरै इतर समूहका नेताहरूले सरकार र प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै आएका छन् ।राजधानी दैनिकबाट साभार

बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य
विष्णु माझी र बसन्त थापाको नयाँ गीत ‘फूल प्याउली’ सार्वजनिक
कोप–३१ मा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान
सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ५.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

  • ६.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य

  • २.
    विष्णु माझी र बसन्त थापाको नयाँ गीत ‘फूल प्याउली’ सार्वजनिक

  • ३.
    कोप–३१ मा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

  • ४.
    सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान

  • ५.
    कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

  • ६.
    कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

  • ७.
    आज कार्तिक २१ गते शनिबारको तपाइको राशिफल

  • ८.
    चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.