• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा

  •   सोमबार, साउन ०४, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन ४ गते । दुर्गा भगवती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म गैरकानुनी तवरबाट सामाजिक सुरक्षा भत्ताका शीर्षकहरुमा भत्ता प्राप्त गर्न योग्य नभएका व्यक्तिलाई भत्ता वितरण गरी गराइ भ्रष्टाचार गरेको आरोपमा ठाकुरविरुद्ध २९ लाख ४४ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सो गाउँपालिकाका वडा अध्यक्ष धमेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरीविरुद्ध ३२ लाख २४ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, आर्यादेवी ब्राहम्णीविरुद्ध ७५ हजार ९७३, निर्मला देवी बाहुनीविरुद्ध एक लाख तीन हजार ९२०, नैनावती मालिनविरुद्ध एक लाख ११ हजार ८४०, पूनम देवीविरुद्ध ७९ हजार ९७३, फुलशंकर कुमारी देवीविरुद्ध, भगवनिया देवी मालिनी, मन्दोदरी देवी, महाकाली देवी, सुकुराती देवीविरुद्ध ७५ हजार ९७३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

मायादेवी बाहुनीविरुद्ध एक लाख ५१ हजार ९७३, मुन्द्रीका देवीविरुद्ध ९५ हजार ९७३, रेनु देवीविरुद्ध ७९ हजार ९२०, ललिता देवी बाहुनीविरुद्ध ४० हजार, बैंदेही देवीविरुद्ध ७५ हजार ९७३, शकुन्तला देवी झाको हकवाला प्रेम चन्द्र झाविरुद्ध ९१ लाख ७९३, सैल देवी झाविरुद्ध एक लाख ७१ हजार ९७३, सम्झा दवेी बाहुनीविरुद्ध ७५ हजार ९७३, सोनापती देवी बाहुनीविरुद्ध ६८ हजार, बैदेही देवीविरुद्ध एक लाख २० हजार, श्रीमती भारती देवीविरुद्ध ७२ हजार, सकुन्तला देवी ब्राहमणीविरुद्ध १६ हजार, जदु नन्दन साह सोनारविरुद्ध ८४ हजार र धनेश्जर झाविरुद्ध ३२ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यस्तै उर्मिलादेवी बाहुनीविरुद्ध १६ हजार, केदार मिश्रविरुद्ध एक लाख २० हजार, कृष्ण कुमार झाविरुद्ध ६० हजार, मानती देवी ब्राहम्णीविरुद्ध ९६ हजार, कृष्णा देवीको हकवाला केदार मिश्रविरुद्ध एक लाख ६८ हजार, जोगेन्दर पंडित कुम्हारको हकवाला उर्मिला देवी मुक्हारनीविरुद्ध ४८ हजार, सजन देवी ब्राहमणीविरुद्ध २४ हजार, कृष्णचन्द्र मिश्रविरुद्ध १६ हजार, परमानन्द झाविरुद्ध १६ हजार र धुपलाल पंडीत कुम्हारविरुद्ध २४ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको अख्तियराले जनाएको छ ।

यस्तै हलरिया देवी मालीनीको हकवाला राम भजन भण्डारीविरुद्ध ५२ हजार कामदेव झाको हकवाला हेमन्त कुमार झाविरुद्ध आठ हजार, गायत्री देवी यादवनीविरुद्ध दुई लाख ८० हजार, किसमतीय देवी सोनारीनविरुद्ध ३२ हजार, दशरथ झाविरुद्ध २० हजार र गुमानी साह सोनारविरुद्ध ३६ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.