• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्नः निर्णयहरु भोलि सार्वजनिक गरिने

  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित

साउन १ , काठमाडाैं । यही असार २७ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सकिएको छ ।बैठकका निर्णयहरु भोलि साउन २ गते सार्वजनिक गरिने भएको छ ।बैठकमा प्रधानमन्त्री एवम पार्टीका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने, पार्टीका सबै कार्यकर्ताहरुको भावना समेट्ने गरी विभाग तथा भ्रातृ संगठनहरु गठन गरिने र सबैको सल्लाहमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउनुभएको पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेमा हिजो बसेको बैठकमा पार्टी पदाधिकारी साथै सरकारमा सहभागी मन्त्रीहरुले बैठकमा उठेका प्रश्नहरुको जावाफ दिनुभएको छ ।पाँचदिनसम्म चलेको बैठकमा नेताहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको, आगामी संसदीय निर्वाचनमा गठबन्धन गर्ने बारेमा पुनर्विचार गर्नुपर्ने र केही नेताले आफ्नो स्वार्थकालागि मिडियाबाजी गरिरहेको धारणा राख्नुभएको थियो ।

यसैगरी बैठकमा नै पदाधिकारीहरु र पार्टीको तर्फबाट मन्त्री बन्नु भएका नेताहरुले आ आफ्नो धारणा राख्नुभयो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको प्रष्ट पार्नु भएको छ ।

केन्द्रीय कार्यसमिति सदस्यहरुले प्रहरीलाई हतियार किन्न लागेको सम्वन्धमा उठाएको जिज्ञाशामा मन्त्री खाँडले हतियार किन्ने पुरानो निर्णय भएपनि हाल सरकार हतियार किन्ने योजनामा नरहेको भन्दै हतियार किन्ने प्रक्रिया अघि नबढ्ने स्पष्ट पार्नु भएको हो ।

यसैगरी बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले नयाँ आर्थिक वर्षमा नयाँ निर्यात बढाउन नीतिगत आर्थिक र मौद्रिक नीति सुधार गरिएको जानकारी दिनुभएको छ । समग्र आर्थिक अवस्था सुधारका लागि नयाँ आर्थिक बर्षमा नयाँ कार्यविधि बनाएर लागू गरिने समेत मन्त्री बडुले जानकारी गराउनु भयो ।महँगीका कारण उपभोक्तामा असर परेको र सरकारले पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने प्रयास जारी राखेको पनि उहाँले बताउनु भयो ।

आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • २.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ७.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ८.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.