• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

हिउँदे अधिवेशनमा पेस गर्ने विधेयकको सूची तय, ३० भन्दा बढी विधेयक प्राथकितामा

  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद्को आसन्न हिउँदे अधिवेशनमा पेस गर्ने विधेयकको प्रारम्भिक प्राथमिकता सूची तय गरेको छ । प्राथमिकता सूची उपलब्ध गराउन कानुन मन्त्रालयले अन्य मन्त्रालयलाई गरेको पत्राचार अनुसार सङ्घीयता र संविधान कार्यान्वयनसँग सम्बन्धित १०९ कानुन बन्नुपर्ने सूची बनेको छ । जसमध्ये ३० भन्दा बढी विधेयक प्राथकितामा राखेर अगाडि बढाउने तयारी मन्त्रालयले गरेको छ तर सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा आइतबारदेखि हुने छलफलले विधेयकको प्राथमिकता र सङ्ख्या निर्धारण गर्ने छ ।

प्रारम्भिक रूपमा १०९ वटा कानुन निर्माणको सूची बनेको छ भने सम्बन्धित मन्त्रालयसँगको परामर्शपछि सङ्ख्या घटबढ हुन सक्ने बताइएको छ । सम्बन्धित मन्त्रालयसँगको छलफलपछि पहिलो, दोस्रो र तेस्रो चरणमा संसद्मा पठाउने विधेयकको अन्तिम सूची टुङ्गो लाग्ने छ । मन्त्रालयले आउँदो सातासम्म त्यस्तो सूची सङ्घीय संसद्लाई पनि उपलब्ध गराउने तयारी गरेको छ ।

कानुन मन्त्रालयको पत्राचार अनुसार २२ मन्त्रालयले कानुन निर्माणका आवश्यक विषय समेटेर जानकारी पठाएका छन् । खानेपानी मन्त्रालय र परराष्ट्र मन्त्रालयले भने प्राथमिकता सूची पठाएका छैनन् । प्रारम्भिक चरणमा नयाँ र संशोधन विधेयक गरेर १०९ वटा विधेयक तयार हुने देखिन्छ ।

मन्त्रालयबाट प्राप्त विधेयकलाई प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । सम्बन्धित मन्त्रालयसँग छलफलपछि प्राथमिकता र सङ्ख्याको पनि अन्तिम टुङ्गो लाग्ने छ । नयाँ र संशोधन विधेयक गरेर १०९ वटा सूची बनेका छन् । अहिलेको प्रारम्भिक सङ्ख्या थपघट हुन सक्छ ।

मन्त्रालयले आइतबारदेखि प्राथमिकता टुङ्गो लगाउन छलफल गर्दै छ । आइतबार कृषि, शिक्षा, गृह, सञ्चार र उद्योग गरी पाँच मन्त्रालयसँग छलफल गर्दै छ । यस्तै सोमबार संस्कृति, पर्यटन, श्रम तथा रोजगार र अर्थ मन्त्रालयलगायतसँग छलफलको तालिका बनाएको छ । चरणबद्ध रूपमा तीन दिनमा छलफल गर्ने मन्त्रालयको कार्यसूची छ ।

शनिबार, माघ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ३.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ६.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ७.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • ८.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.