• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

विद्यार्थी सङ्ख्या कम भएका विधालय समायोजन हुने

  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित

उदयपुरको चौदण्डीगढी नगरपालिकाले शैक्षिक मापदण्ड नपुगेका, कमजोर गुणस्तर र विद्यार्थी सङ्ख्या पर्याप्त नभएका विद्यालयलाई समायोजनमा लैजाने भएको छ । शुक्रबार नगर शिक्षा समितिको बैठक पश्चात छोटो प्रतिकृया दिदै नगर प्रमुख कालुमान लामाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गर्ने बताउनु भयो । वहाँले चौदण्डीगढी नगरपालिका नगर भित्रको शिक्षामा आमूल परिवर्तन गर्न लागि परेको भन्दै कुनै पनि बहानामा मापदण्ड नपुगेका, कमजोर गुणस्तर र विद्यार्थी सङ्ख्या कम भएका विधालयको समायोजनको प्रक्रिया नरोकिने दावी गर्नुभयो ।

शिक्षा समितिको बैठकले नगर भित्रका सामुदायिक विद्यालयहरुमा भएको बिषयगत दरबन्दी अभावको समस्या समाधान गरि शैक्षिक गुणस्तर अभिवृद्दिका निमित्त आगामी शैक्षिक सत्रदेखि नगर भित्र अभिभावक सहयोग कार्यविधि निर्माण गरी “अभिभावक सहयोग“ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बैठकले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरुले जिल्ला भित्र वा बाहिर तालिम, सेमिनार तथा गोष्ठी जस्ता कार्यक्रममा सहभागिता जनाउन जाँदा चौदण्डीगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट अनिवार्य रुपमा लिखित अनुमति लिनु पर्ने समेत निर्णय गरेको नगर शिक्षा शाखाका शिक्षा सुपरिवेक्षक पुष्पा तामाङले जानकारी दिनु भयो ।

नगरपालिका भित्रका निजि विद्यालयहरुले कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा नघटाई जेहेन्दार, बिपन्न, असहाय तथा गरिब,अपाङ्ग, दलित, जनजाति, द्वन्द पिडित र सहिद परिवारका विद्यार्थीलाई समावेशिताको आधारमा छात्रवृति प्रदान गर्नु पर्ने समेत निर्णय गरेको छ । उक्त छात्रवृतिको ब्यबस्थापन तथा वितरण चौदण्डीगढी नगरपालिका नगर शिक्षा शाखाको मार्फत गर्ने समेत निर्णय भएको नगर शिक्षा शाखाले जनाएको छ ।

शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.