• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित

अस्पतालमा संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यरत नर्सहरुको समाज इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएनमा) नयाँ कार्यसमिति चयन भएको छ।

राजधानीमा भएको एक कार्यक्रममा आइसिसिएनको दोश्रो कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य चयन भएका हुन्।
आइसिएसओएनको अध्यक्षमा श्रृजना भोमी निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा प्रमिला श्रेष्ठ, महासचिवमा निलम देवकोटा, कोषाध्यक्षमा रोशनी थापा, सहसचिवमा रोशनी राना र सहकोषाध्यक्षमा इच्छा थापा मगर चयन हुनु भएको छ। यसैगरी, सदस्यहरुमा रेश्मा डंगौल, रुकुमणी खड्का बस्नेत , सविना डंगोल, रक्षा अधिकारी, लक्ष्मी डंगोल चयन हुनु भएको छ।

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल स्वास्थ्य संस्था सम्वद्ध संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा शिक्षा, सचेतना,अध्ययन (अनुसन्धान तथा सहकार्यका लागि सन् २०२० मा स्थापना भएको गैह्र नाफामूलक संस्था हो ।

शुरुवाति दिनमा नेपाल क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशन (एनसिसिडिएफ) तथा क्रिटिकल केयर नर्सेस् एसोसिएसन अफ नेपाल (सिसिएनएएन) को सहकार्यमा इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर विशेष तालिम संचालन गरी २४ जना इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर तयार गरिएको थियो ।

हालसम्म यस संस्थाले चारवटा इन्फेक्सन कन्ट्रोल नर्स सर्टिफिकेसन प्रोग्राम (आइसिएनसिपी) सम्पन्न गरिसकेको छ । अन्तर्गत देशभरका विभिन्न अस्पतालमा कार्यरत ६३ जना नर्सहरुले संक्रमण रोकथाम र नियन्त्रण विशेष तालिम हासिल गरि कार्यक्षेत्रमा रहेका छन् ।

सोसाइटिको सल्लाहाकारका रुपमा बरिष्ठ सघन उपचार विशेषज्ञ प्रा.डा. सुवास प्रसाद, संक्रामक रोग विशेषज्ञहरु डा. प्रभात अधिकारी र डा. अनुप सुवेदी, बरिष्ठ नर्सहरु कृष्णा देवी प्रजापति र कविता देवकोटा हुनुहुन्छ ।

नेपाल सरकारले सञ्चालन गर्ने हरेक संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्यक्रमहरुमा इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.