• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

मेयर दाहालले ‘फरक क्षमता भएका विद्यार्थीहरुको आयोजित विशेष खेलकुद प्रतियोगिताको उद्धाटन

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

चितवन ,चैत्र २५ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शारिरिक रुपमा फरक क्षमता भएका विद्यार्थीहरुको लागि विशेष खेलकुद आयोजनाले बौद्धिक क्षमता बृद्धिमा विशेष योगदान पु¥याएको बताएकी छिन् । भरतपुरमा दृष्टिविहिन, बहिरा बौद्धिक र अटिजम् अपांगता भएका विद्यार्थीहरुक लागी आयोजित विशेष खेलकुद प्रतियोगिताको उद्धाटन गर्दै मेयर दाहालले सो कुरा बताएकी हुन् ।

उनले विशेष र फरक क्षमता भएका विद्यार्थीहरूको शारिरिक र मानसिक बौद्धिक विकाका लागि यो खेलकुदले क्षमता विकासमा विशेष भुमिका खेलेको औंल्याईन् । उनले भनिन्,‘यस्ता रचनात्मक प्रतियोगिताहरूसँगै फरक क्षमता भएकाहरुको विकास, सुरक्षा र शिक्षामा भरतपुर महानगरपालिकाले विशेष ध्यान दिएको छ ।’ उनले शारिरिक रुपमा अपांगता भएकाहरुलाई लक्षित गरि देशमै पहिलो पटक सरकारी स्तरबाटै भरतपुरमा ‘अटिज्म स्कुल’ समेत संचालन गरिएको बताईन् ।

‘अपांगता क्षेत्रमा हाम्रो बालबालिका, हाम्रो भविष्य’ भन्ने नाराका साध शिक्षा, स्वास्थ्य तथा सिप बिकासका साथै जिबन निर्वाहका लागि विशेष कार्यक्रमहरु गर्दै महानगरले उनीहरुको बृहत्तर विकासका लागि उदाहरणीय काम गरेको उल्लेख गरिन् । सबै प्रकारका अपाड्गता तथा विशेष क्षमता भएकाहरुको थप क्षमता विकास गरि उनीहरुको जिविकोपार्जनमा सहजता ल्याउनुनै महानगरपालिकाले विशेष प्राथमिकता रहेको उनले बताईन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले अपाड्ग मैत्री भैतिक पूर्वाधार निर्माणमा बिषेस जोड दिएको भन्दै छिट्टै निर्माण सुरू हुने भतरपुर महानगरपालिकाको प्रशासकिय भवन पूर्ण रुपमा अपांगमैत्री हुने बताईन् । सो अवसरमा बिगतलाई स्मरण गर्दै उनले भनिन्,‘ म निर्वाचित भएर आउनासाथ भरतपुर महानगरपालिकामा माथिल्लो तलामा आफ्नो कार्यालय व्यवस्थापन गरिएको रहेछ, त्यही समयमा अपांगता भएका साथीहरुले मलाई भेट्न समय माग्नुभयो, तर उहाँहरु माथि आउन सक्ने अवस्था देख्न सकिन र मैले तत्काल कार्यकक्ष तल सारे ।’ त्यसपछि उहॉहरू संगको भेटघाट सहज र नियमित बनेको उनले उल्लेख गरिन् ।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.