• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

शिक्षा मन्त्री पौडेलसग भरतपुर महानगरका शिक्षकहरुको छलफल

"शिक्षाको विकासमा महानगरले गरेको कामको प्रशंसा "
  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित

चैत्र २७ ,चितवन । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री दबेन्द्र पौडेलले हरेक प्रदेशमा १÷ १ वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताएका छन् । भरतपुर महानगरमा यहाँका शिक्षक अगुवाहरुसंग भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा सहज रुपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा १÷१ वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि सबै आफुले काम गरिरहेको बताए ।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको र सातै प्रदेशमा आवासीय ठूला महा विद्यालय बनाउन आफुले मन्त्रिपरिषदमा प्रस्ताब गरेको समेत बताए । देशैभरिका पालिकाको आवश्यकताका आधारमा १ पालिका १ प्राविधिक शिक्षालय स्थापना गर्ने र भूंगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि उनले बताए ।

राज्यले चाहेको जनशंक्ति निर्माण गर्ने गरि प्राविधिक जनशंक्तिलाई ब्यवस्थापन गर्ने उनको तर्क छ । आफु मन्त्री बनेपछि ऐन कानुन बनाउने बिषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै कामहरु गरिसकेको दाबी गरे । त्यस्तै चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजि विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उनले बताए ।

निजी स्कुलका शिक्षक भएपनि उनीहरुले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीहरुले पनि त्यहाँ उपचार गर्न पाउने उनको भनाई छ ।पौडेलले अस्पताल बन्ने जग्गााको निरीक्षण गरि छिटै महानगरबाट गर्नु पर्ने आवश्यक कामहरु पुरा गरेर मन्त्रालयमा फाइल पठाउन पनि आग्रह गरे ।शिक्षा र स्वास्थ्य दिने निकाय नाफा मुलक नभएर सेवा मुलक भएकाले सेवालाई ध्यान दिएर सर्वसुलभ गुणस्तरीय सेवा दिन आग्रह गरे ।

डाक्टर इन्जिनियर र पाइलटलाई हुने जस्तै सम्मान शिक्षकलाई गर्नु पर्ने , शिक्षक खुसि नहुदाँ सम्म राम्रो र दक्ष जनशंक्ति उत्पादन नहुने भएकाले शिक्षकलाई उच्च सम्मान हुने गरि आफुले ऐन बनाउने तयारी गरेको समेत बताए । त्यस्तै अन्य निजामती कर्मचारीसरह शिक्षकहरुलाई सेवा सुविधा समान गरिने र यसमा निर्णय भइसकेको पनि बताए ।

आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.