• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

स्थानीय तहको निर्वाचनमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुदै : प्रचण्ड

  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित

वैशाख ५,काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुन लागेकाे बताएका छन्।

सोमबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनका बीच प्रतिस्पर्धा हुने बताएका हुन्।

उनले भने, ‘अझैपनि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रणाली र धर्म निरपेक्षतालाई कुनै न कुनै रुपले उल्ट्याउन चाहाने प्रवृत्ति देखा परेको छ। एउटा प्रवृत्ति जो हिजोका सामन्त राजा, महाराजा र ऊ सँग सम्बन्धित पार्टीहरूसँग गठबन्धन गर्न खोज्ने र अर्को संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरूको गठबन्धन।’

‘तपाई, हामीले देखेका छौँ दुईवटा गठबन्धन, तपाई गठबन्धनका पार्टीहरूका अनुहार राम्रोसँग हेर्नुभयो भने कुन गठबन्धन लोकतन्त्रवादी, परिवर्तनकारी, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरकाे गठबन्धन हो र कुन त्यसलाई उल्ट्याउन खोज्नेहरुकाे हो भन्नेकुरा प्रष्टै देखिन्छ’ प्रचण्डको भनाइ छ।

गठबन्धनका साझा उम्मेदवार तय गर्दा कतिपय असन्तुष्टिहरू आउनु सामान्य रहेको भन्दै उनले पार्टी र गठबन्धनले संस्थागत निर्णय गरेपछि सबै पार्टी पंक्ति संस्थागत निर्णयको पक्षमा उभिने बताए। ‘महानगरपालिका र उपमहानगरपालिकालाई केन्द्रले नै टुंग्याउने भन्ने नै नीति भएको हुनाले हामी केन्द्रमा टुङ्ग्याउँदै छौँ।

अरु नगरपालिका र गाउँपालिकाको हकमा तल्ला कमिटीहरूलाई नै अधिकार प्रत्यायोजन गरिएको र कहीँ समस्या पर्‍यो भने उनीहरुले केन्द्रलाई रिपोर्ट गरे भने केन्द्रले त्यहाँ सहयोग गर्ने भनेको हुनाले त्यही नीति अन्तर्गत नै हामी अगाडि बढ्दै छौँ’, उनले भने, ‘एउटै पार्टी भित्र पनि कसैले टिकट पाउने, कसैले नपाउने हुन्छ। नपाउने मध्ये कतिपय असन्तुष्ट हुने, बागी उठ्ने गरेका त विगतका हामीले अनुभव गरेकै छौँ।’

उनले भरतपुर महानगरपालिका आफूहरुलाई नै चाहिन्छ भनेर दाबी नगरेको बताए। गठबन्धनमा महानगरपालिका भागबण्डा लगाउँदा आफूहरुलाई जुन दिएपनि स्वीकार्य हुने उनको भनाइ छ।

६ वटा महानगरपालिका मध्ये ३ वटा नेपाली कांग्रेसलाई र बाँकी ३ वटामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीलाई एक/एक वटा बाँड्ने गरी छलफल भइरहेको बताए।निर्धारित समयमै निर्वाचन हुने उल्लेख गर्दै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर निर्वाचन नरोकिने स्पष्ट पारे।

 

सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.