• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

ह्याकरहरूले मृत मानिसहरूलाई नयाँ निसाना बनाउदैँ, जोगिन के गर्ने ?

  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित

साइबर अपराधका घटनामा तीव्र रुपमा वृद्धि भइरहेको छ ।

ह्याकरहरूले इन्टरनेट प्रयोगकर्तालाई निसाना बनाउनका लागि नयाँ(नयाँ तरिकाहरुको प्रयोग गरिरहेका छन् । हुँदाहुँदा साइबर अपराधीहरूले मरिसकेका मानिसहरुलाई पनि बाँकी छाडेनन् । वास्तवमा ह्याकरहरूको नयाँ निसाना नै मृत मानिसहरू बन्न थालेका छन् । त्यस्ता खालका ह्याकरहरुलाई घोस्ट ह्याकर अर्थात् भुताहा ह्याकर भन्ने गरिन्छ ।

साइबर हमला अर्थात् ह्याकिंगको यो नयाँ तरिका पछिल्लो दिनमा तीव्र बनिरहेको छ । यसका लागि ह्याकरहरुले सोसल मिडियामा निगरानी गर्ने गर्दछन् र ती व्यक्तिको मृत्यु भएको खबर थाहा पाउने बित्तिकै सक्रिय बन्दछन् । घोस्ट ह्याकरलाई जब कुनै व्यक्तिको मृत्यु भएको थाहा हुन्छ तर उनीहरू उक्त मृतकको सोसल मिडिया अकाउन्ट तथा अन्य अनलाइन अकाउन्टहरुमाथि आक्रमण गर्न सुरु गर्दछन् । त्यसका लागि उनीहरुले सुरुमा सो मृतकसँग सम्बन्धित सबै जानकारीहरु संकलन गर्दछन् ।

उसको सोसल मिडिया अकाउन्टलाई खोतलेर पनि त्यसबाट सबै खालका विस्तृत विवरणहरु जुटाउँछन् । त्यसपछि उनीहरुले ह्याकिंगका लागि आफ्ना पुराना हतकण्डा अपनाउँछन् । सोसल इन्जिनियरिंगलगायतका विभिन्न तरिकाहरुको प्रयोग गरेर उक्त सोसल अकाउन्ट ह्याक गर्दछन् । त्यसका अलावा कमजोर पासवर्ड क्रयाक गर्ने, सेक्योरिटी प्रश्नहरुको जवाफ दिएर पासवर्ड रिसेट गर्ने कोसिस पनि गर्दछन् । एकपटक जब उनीहरूले कसैको अकाउन्टमा पहुँच प्राप्त गर्दछन् त्यसपछि उनीहरुले विभिन्न खालका अपराध गर्दछन् ।

वास्तवमा उनीहरुको अन्तिम लक्ष्य भनेको पैसा कमाउनु नै हुन्छ । त्यसका लागि उनीहरुले कुनै अकाउन्टमा पहुुँच पाएसँजै त्यहीँ दिशामा काम गर्दछन् । सो अकाउन्टबाट स्पाम पठाएर वा उसका च्याटहरुको फाइदा पनि उठाउन सक्दछन् ।

जोगिन के गर्ने ?

सोसल मिडिया प्लाटफर्महरुमा मृत मानिसहरुका अकाउन्टलाई व्यवस्थित तथा सुरक्षित गर्ने विकल्प उपलब्ध हुन्छ । उदाहरणका लागि फेसबुकमा कुनै पनि प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो फेसबुक अकाउन्ट के हुने ? भन्ने कुरा आफै तय गर्नसक्छ । त्यसमा आफ्नो फेसबुक अकाउन्ट आफ्नो मृत्युपछि अरु कसैले चलाउने वा निस्क्रिय बनाउने भन्ने विकल्प रोज्न सकिन्छ ।

फेसबुकमा मात्र होइन यस्तो फिचर इन्स्टाग्राम र एक्समा पनि रहेको छ । यी सबै प्लाटफर्ममा सेटिंग्समा गएर उल्लिखित सेटिंगलाई सक्रिय बनाउनु पर्दछ । Memorialization अप्सनमा गएर legacy account छान्नु पर्दछ ।

आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.