• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. सामूहिक प्रयासमा फूलखेती

सानै उमेरमा उद्यमशीलता : माटोको भाडा बनाउदै नितेश र सुरज

  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१३, उदयपुरका १२ वर्षीय नितेश कुम्हार आफ्नो अद्वितीय कला र परिश्रमले समाजमा उदाहरणीय बन्नुभएको छ। नितेश माटोबाट विभिन्न प्रकारका भाँडाकुँडा बनाउने  गर्नुहुन्छ । सानै उमेरमै  उद्यमी बन्नुभएका उहाँ बिहान र बेलुकाको समयमा माटोसँग खेल्दै सुन्दर भाँडा बनाउने गर्नुहुन्छ। मंगलप्रसाद माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत नितेशको विद्यालयपछिको अतिरिक्त समय माटोको भाँडा बनाउने काममै बित्ने गरेको छ।

सानै उमेरमा नितेशले देखाएको कलात्मक दृष्टिकोण र माटोसँगको सम्बन्धले उहाँलाई अद्वितीय बनाएको छ। बाल्यकालमै यस्तो दक्षता हासिल गर्नु प्रेरणादायक छ । उहाँको सिपले परम्परागत कुम्हार पेसालाई आधुनिक युगसँग जोड्दै आर्थिक रूपमा पनि परिवारलाई सहयोग गरेको देखिन्छ ।

नितेश जस्तै १८ वर्षीय सुरज कुम्हार पनि माटोबाट भाँडा बनाउने कार्यमा सक्रिय हुनुहुन्छ । सुरजले सानै उमेरदेखि यो कला सिक्दै अहिले दैनिक तीन सयवटा परम्परागत भाँडा बनाउनुहुन्छ। ‘यो पुर्ख्यौली पेशा हो, जसलाई मैले सानैमा सिकेँ, अहिले यहीँ पेसालाई व्यापारको रूप दिएका छौँ,’ सुरज बताउनुहुन्छ।

सुरजका अनुसार, पछिल्लो समय माटोको कुज्जा (कप) मा चिया, कफी, र दही खाने प्रचलन बढ्दै जाँदा यस्तो भाँडाको माग उच्च  छ। बाँकेमात्र होइन अन्य जिल्लाका व्यापारीहरू पनि यस्तो माटोका भाँडाहरूको लागि उदयपुर आउने गरेको उहाँ बताउनुहुन्छ ।

आफूहरूले पुर्ख्यौली कलालाई निरन्तरता मात्र नदिई  आधुनिक बजारको मागलाईसमेत बुझ्दै परम्परागत कलालाई व्यापारमा परिणत गरिरहेको उहाँ बताउनुहुन्छ ।  यसले आफूहरूको आर्थिक अवस्था सुधार्न मद्दत गर्नुको साटो परम्परागत कुम्हार पेसाको संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएको उहाँको बुझाई छ ।

उदयपुरमा करिब १५–२० घरपरिवारले माटोको भाँडा बनाउने परम्परालाई निरन्तरता दिँदै आइरहनु भइरहेको छ ।

 

शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.