• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

पहिरोको जोखिममा परेका ९ घरपरिवारलाई सुरक्षित स्थान सारियो

  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका ५ जेठलका ९ घरपरिवारका १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको जोखिममा रहेका उनीहरुलाई स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवराज खरेलले जानकारी दिएका छन् । ९ जनाको घर जोखिममा रहेकोले तत्कालको बासस्थानका लागि उनीहरुका आफन्त वा अन्य स्थानमा घर भएकालाई त्यहीँ स्थानान्तरण गरिएको छ ।

डिएसपी खरेलका अनुसार पहिरोबाट जोखिममा रहेका लिसंखु पाखर गाउँपालिका(५ जेठल बस्ने चतुर्धोज जोशीलाई उनकै अर्को घरमा, दण्डधोज जोशीलाई छोराको घरमा, लिलाबहादुर जोशीलाई आफ्नै दाजुको घरमा, सुवर्णराज श्रेष्ठलाई आफ्नै गोठमा, दलबहादुर श्रेष्ठलाई आफ्नै गोठमा, धर्म सिंह श्रेष्ठलाई आफ्नै छोरीको घरमा, मिश्रिलाल श्रेष्ठलाई आफ्नै छोरीको घरमा, टेकबहादुर श्रेष्ठलाई आफ्नै दाइको घरमा र वीरबहादुर श्रेष्ठलाई आफ्नै कटेरोमा स्थानान्तरण गरिएको हो ।

दोलखा र सिन्धुपाल्चोकको सिमानाबाट झण्डै ५० मिटर लम्बाइमा भासिएको र भासिएको स्थानबाट तल जेठल गाउँ रहेकोले उनीहरुलाई स्थानान्तरण गर्नुपरेको प्रहरीको भनाइ छ । स्थानीयको घरघरमानै पुगेर सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा २०–२५ घरधुरी रहेपनि अहिले ९ घरधुरी उच्च जोखिममा छन् ।

त्यस्तै सिन्धुपाल्चोककै गुम्बामा रहेको ब्रम्मायणी हाइड्रापावरमा माथिबाट आएको ढुंगाले लागेर हाइड्रोपावरको हेल्पर घाइते भएका छन् । जुगल गाउँपालिका ५ का राजकुमार बुढाथोकीलाई माथिबाट आएको ढुंगा लागेर टाउको र दाहिने खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको र उनलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.