काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी सरकारको नेतृत्वमा सुशीला कार्कीलाई समर्थन गरेका छन्।बुधबार राति सामाजिक संजालमार्फत उनले कार्कीलाई समर्थन जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद् विघटन गर्न सुझाव दिएका छन्।
बालेनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन–जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया


