• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

सिमकोट विमान स्थलको जग्गा अधिग्रहण कार्य रोकियो

  •   शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित

सिमकोट विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ ।

सो कार्यका लागि आवश्यक बजेटको व्यवस्था यसै आर्थिक वर्षमा गरिएको भए पनि नेपाल सरकारबाट आउन पर्ने बजेट नेपाल नागरिक उड्डयन प्राधिकरणमा निकासा आई नपुगेको कारण सो कार्य रोकिएको हो ।

जिल्लाबाट जग्गा अधिग्रहणका लागि जग्गा धनीको नाम सार्वजनिक सूचना निकाल्ने तयारी गरी रहेको बेला नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय काठमाडौँले विमानस्थल विस्तारको काम अगाडि हाललाई नबढाउन निर्देशन दिए अनुसार सो कार्य रोकिएको जग्गा खरिद समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनु भयो ।

बजेटको व्यवस्था गरी अख्तियारी नेपाल नागरिक उड्डयन प्राधिकरणको सिमकोट शाखालाई आई सकेको थियो ।

विमानस्थलको धावनमार्ग विस्तार कार्य र जग्गा अधिग्रहण कार्यका लागि प्राधिकरणले गत साउन ३० गते आवश्यक बजेट २७ करोड ९४ लाख रुपियाँ विनियोजित गरी कार्य अघि बढाउन आदेश दिएको थियो । कुल विनियोजित बजेट मध्य बीस करोड प्राधिकरणले लागत ब्यहोर्ने र सात करोड ९४ लाख रुपियाँ नेपाल सरकारले व्यवस्था गरेको थियो ।

सरकारबाट आउनु पर्ने बजेट प्राधिकरणमा हालसम्म आई नपुगेको कारण हाललाई कार्य रोकिएको उहाँले बताउनुभयो । प्राधिकरणको सिमकोट शाखाले जग्गा खरिद कार्य अन्तिम चरणमा पुर्‍याएर सूचना प्रकाशन गर्ने अवस्थामा पुगेको थियो ।विमान स्थल विस्तारका लागि साठी दशमलव ८१ रोपनी जग्गा आवश्यक पर्ने जग्गाको नापजाँच र कित्ता यकिन गर्ने कार्य पूरा भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।

विमान स्थल विस्तारका लागि आवश्यक पर्ने जग्गाको मूल्य जिल्ला दररेट अनुसार प्रतिवर्ग मिटर छ हजार दुई सय रुपियाँ रहेको छ । सो क्षेत्र भित्र नौ वटा भवन समेत अधिग्रहण हुने छन ।

यसअघि जिल्लाले जग्गा अधिग्रहणका लागि गर्नुपर्ने सबै काम पूरा गरी सकेको थियो । यो काम सम्पन्न भए हाल विमान स्थलको लम्बामा तीन सय मिटर वृद्धि हुने छ । पर्यटकीय सिजनमा उडानको चाप पनि व्यवस्था हुने छ । हाल सिमकोट विमान स्थलको लम्बाइ घेराबार सहित सात सय मिटर लम्बाइ रहेको छ भने रन वे साँढे छ सय मिटर लम्बाइ रहेको छ ।

अब विस्तारपछि विमान स्थलको लम्बाइ घेराबार सहित एक हजार दस मिटर लम्बाइ रहने छ भने साँढे नौ सय मिटर लम्बाइ रन वेको हुने छ ।

विमान स्थलको विस्तारपछि २९ र ४५ सिटे जहाज अवतरण गराउने लक्ष्य राखिएको छ । हाल चौधदेखि अठार सिटे साना जहाज विमान स्थलमा अवतरण गर्दै आएका छन ।  कैलाश मानसरोवर दर्शनको मुख्य प्रवेश विन्दुका रूपमा रहेको सिमकोट विमान स्थलसहित सम्पूर्ण हुम्लाको पर्यटन प्रवर्धन सहयोग पुग्ने विश्वास गरिएको छ ।

शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.