• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

काभ्रेमा बस दुर्घटना हुदा १७ जनाको मृत्यु

  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

मंसिर २७ , काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका-५ च्याल्टीबाट फर्किंदै गरेको बस सोही गाउँपालिकाको वडा नम्बर ४ चलालमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोराले दुर्घटनामा १७ जनाको मृत्यु भएको जानकारी  दिए। प्रहरीका अनुसार बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। स्थानीय तथा पत्रकार जीवन तामाङका अनुसार १७ जनाकै मृत्यु घटनास्थलमा नै भएको हो।

घाइतेमध्ये धुलिखेल अस्पतालमा ८ जनाको र बाँकी शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपाको शीर अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अस्पतालमा मृत्यु हुने र घाइते गरी २९ जना आइपुगेको भए पनि दुर्घटनाको यकिन विवरण भने आउन बाँकी नै रहेको उनले बताए।

बेथानथोक-५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका-११ सल्ले फर्किंदै गरेका यात्रु लिएर आएको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो।

मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
पार गर्न छिटो, टोल तिर्न सास्ती
भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे
प्रधानमन्त्रीको भारत भ्रमण तयारी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

भर्खरै

  • १.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • २.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

  • ३.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ४.
    पार गर्न छिटो, टोल तिर्न सास्ती

  • ५.
    भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे

  • ६.
    प्रधानमन्त्रीको भारत भ्रमण तयारी

  • ७.
    ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

  • ८.
    आज कार्तिक १८ गते बुधबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.