• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

Doko App ले फोटोग्राफी प्रतियोगिता आयोजना गर्ने , कुल पुरस्कार राशी दुई लाख पच्चिस हजार 

  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित

डोको एपले  ‘ Capture your World “ विषयवस्तुमा  फोटोग्राफी प्रतियोगिता सुरु  गरेको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठुलो र सर्वाधिक पुरस्कार राशीको मोबाईल फोटोग्राफी प्रतियोगिता दाबी गर्दै डोको एपले फोटोमा आफ्नो खुशी र  भविष्य देख्ने सम्पूर्णलाई प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ ।  

यो प्रतियोगिता २०२३ सालको अंग्रेजी नयाँ वर्षबाट शुरू हुनेछ र नेपाली नयाँ वर्षसम्म चल्ने छ  । प्रतिस्पर्धामा सहभागी हुन चाहने फोटोग्राफरहरूले आफ्नो उत्कृष्टता र कलात्मक पहिचानले भरिएका फोटोहरू डोको एप मा रहेको फोटोग्राफी सेक्सनमा गएर अपलोड गर्न सक्नेछन्  ।  तीन महिना पन्ध्र दिन चल्ने  यो प्रतियोगितामा  फोटोग्राफीको विविधतालाई ध्यानमा राखी, निम्न श्रेणीहरूमा प्रतिस्पर्धा गराइएको छ | 

  1. पोट्रेट फोटोग्राफी (Portrait Photography)
  2. स्ट्रीट एण्ड अर्बान एक्स्प्लोरेसन फोटोग्राफी (Street and Urban Exploration Photography)
  3. फेस्टिभल एण्ड कल्चरल फोटोग्राफी (Festival and Cultural Photography)
  4. नेचर एण्ड वाईल्ड लाईफ फोटोग्राफी (Nature and Wildlife Photography)
  5. म्याक्रो फोटोग्राफी  (Macro Photography)
  6. नाईट एण्ड एस्ट्रो फोटोग्राफी  (Night and Astrophotography)
  7. ट्राभल एण्ड एडभेन्चर फोटोग्राफी  (Travel and Adventure Photography)
  8. ब्ल्याक एण्ड व्हाईट फोटोग्राफी (Black and White Photography)                         
  9. फेसन एण्ड ग्ल्यामर फोटोग्राफी (Fashion and Glamour Photography)
  10. फुड फोटोग्राफी  (Food Photography)

कुल पुरस्कार राशी दुई लाख पच्चिस हजार रुपैँया रहेको यो प्रतियोगितामा विजयी बन्ने फोटोग्राफरले पहिलो पुरस्कारमा एक लाख रुपैयाँ, दोस्रो पुरस्कारमा पचास हजार रुपैयाँ, र तेश्रो प्रतियोगीले पच्चिस  हजार रुपैयाँ पुरस्कार जित्नेछन् । यसैगरी  प्रत्येक श्रेणीको विजेताले थप पाँच-पाँच हजार रुपैयाँ  पनि जित्नेछन् ।  एकजनाले प्रत्येक क्याटेगोरीमा तीन -तीन वटा गरेर बढीमा ३० वटा सम्म फोटो पठाउन सक्नेछन् ।  विजेताको छनोट डोको एपमा अपलोड भएको फोटोमा आउने लाईकलाई पचास प्रतिशत र जजको मुल्याङ्कनलाई पचास प्रतिशत मानेर गरिनेछ । विजेताको घोषणा वैशाख १५ गते डोकोका सबै प्ल्याटफर्मबाट लाईभ मार्फत हुने जनाएको छ ।   

 

डोकोले यस प्रतियोगिता मार्फत नेपाली फोटोग्राफीमा रुची भएका युवाहरुको लागी आफ्नो कला देखाउने  साथ साथै पैसा कमाउने अवसर पनि लिएर आएको जनाएको छ ।

सोमबार, पुष १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.