२३ चैत, चितवन : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार चितवन आउने भएका छन् । भरतपुरको आँपटारीस्थित देवकोटा चोकमा भूमिहिन दलितहरूलाई जग्गाधनि प्रमाणपूर्जा वितरण कार्यक्रममा चितवन आउने भएका हुन् ।
अध्यक्ष प्रचण्ड आफै उपस्थित भएर लालपूर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया



