• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

डिएसए स्टरको ग्रान्ड फिनाले सम्पन्न

  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित

बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि नृत्य, गायन र अभियन सम्बन्धि प्रतियोगिता ‘१२ औं डि एस ए स्टार– २०२४’ काठमाडौंको नाचघरमा सम्पन्न भएको छ । परिवर्तन इभेन्ट हाउसद्धारा आयोजित सो कार्यक्रममासो प्रतियोगितामा गायन तर्फ मिनी डीएसए सिँगिङ प्रतिस्पर्धामा अद्धभिक रायमाझी बिजेता बनेका छन । यसै प्रतिस्पर्धामा अनुराग चौलागाईं फस्ट रनरअप घोषित भए । गायनमै जूनियर तर्फ समृद्ध जङ थापाले उपाधि जिते भने श्रेयाना खनाल फस्ट रनरअप, आरभ खड्का सेकेण्ड रनरअप र हाना खत्री  थर्ड रनरअप बन्न सफल भए । प्री टीन डीएसए सिँगिङ प्रतिस्पर्धामा अनुकल्प थपलिया  बिजेता भए भने श्रेयाशी खनाल फस्ट रनरअप  र जेशिका गौतम सेकेण्ड रनरअप बने । कार्यक्रममा मिनी डिएसए डान्सिङ स्टारको उपाधि अरुनिया लामिछानेले हँसिल गरिन भने अनुष्का श्रेष्ठ फस्ट रनरअप र कारिशा थापा मगर सेकेण्ड रनरअप बने ।


जुनियर डिएसए डान्सिङ स्टारतर्फ निरिशा जोशीले उपाधि जितेकी छिन् । जुनियर तर्फको यो प्रतिस्पर्धामा आरम्भी श्रेष्ठ फस्ट रनरअप, रोसीका आचार्य सेकेण्ड रनर अप बैभब ढकाल थर्ड रनर अप बन्न सफल भएका छन् । नृत्य मै प्री टिन प्रतिस्पर्धामा सिम्रिका श्रेष्ठले उपाधि जितेकी छिन् । यो प्रतिस्पर्धामा सुश्मा श्रेष्ठ फस्ट रनरअप  र श्रष्टा श्रेष्ठ  सेकेण्ड रनरअप बन्न सफल भएका छन् । यो प्रतियोगितामा ‘एक्टिङ स्टार’तर्फ अदिती बिष्टले उपाधि हाँसिल गरे । अभिनय मै ह्रिनभ प्रधान फस्ट रनरअप र साइमन भट्ट सेकेण्ड रनरअप भए ।
नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले बिजेताहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । गायन तथा संगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै कार्यक्रममा संगीतकार राजनराज सिवाकोटीलाई सम्मानित गरियो ।


साँगीतिक कार्यक्रम सहितको सो ग्रान्ड फिनाले समारोहमा संगीतकार दिपक शर्माले पर्खपर्ख मायाँलु गीत प्रस्तुत गरेर दर्शकको मन जिते । यस्तै गायक डेविड शँकरले दर्शन सलाम गीत प्रस्तुत गरेर दर्शकलाई नचाए ।  गायिका सरिता भारती र अभिनेता प्रवण भुसालको प्रस्तुतिमा पनि दर्शक रमेका थिए ।
यी प्रतियोगिताका विजेतालाई २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजक राज बराईलीले जानकारी गराए । इभेन्ट हाउसकी सिईओ सोनिया जीआरले कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउँदै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफुहरुले प्रस्तुत गर्दै आएको बताईन् ।
सो प्रतियोगिताको प्रमुख निर्णायकमा नेशनल प्यब्सनका अध्यक्ष सुबास न्यौपाने र निर्णायकहरुमा अभिनेत्री पल्पसा डङ्गोल, पत्रकार नवराज चलिसे, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, मोडल दीपक घिमिरे थिए । अन्तिम प्रतिस्पर्धामा ५६ जना बाल बालिकाहरु मञ्चमा उत्रिएका थिए ।

सोमबार, माघ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.