काठमाडौं , २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


