• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

मेयर दाहालले ‘फरक क्षमता भएका विद्यार्थीहरुको आयोजित विशेष खेलकुद प्रतियोगिताको उद्धाटन

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

चितवन ,चैत्र २५ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शारिरिक रुपमा फरक क्षमता भएका विद्यार्थीहरुको लागि विशेष खेलकुद आयोजनाले बौद्धिक क्षमता बृद्धिमा विशेष योगदान पु¥याएको बताएकी छिन् । भरतपुरमा दृष्टिविहिन, बहिरा बौद्धिक र अटिजम् अपांगता भएका विद्यार्थीहरुक लागी आयोजित विशेष खेलकुद प्रतियोगिताको उद्धाटन गर्दै मेयर दाहालले सो कुरा बताएकी हुन् ।

उनले विशेष र फरक क्षमता भएका विद्यार्थीहरूको शारिरिक र मानसिक बौद्धिक विकाका लागि यो खेलकुदले क्षमता विकासमा विशेष भुमिका खेलेको औंल्याईन् । उनले भनिन्,‘यस्ता रचनात्मक प्रतियोगिताहरूसँगै फरक क्षमता भएकाहरुको विकास, सुरक्षा र शिक्षामा भरतपुर महानगरपालिकाले विशेष ध्यान दिएको छ ।’ उनले शारिरिक रुपमा अपांगता भएकाहरुलाई लक्षित गरि देशमै पहिलो पटक सरकारी स्तरबाटै भरतपुरमा ‘अटिज्म स्कुल’ समेत संचालन गरिएको बताईन् ।

‘अपांगता क्षेत्रमा हाम्रो बालबालिका, हाम्रो भविष्य’ भन्ने नाराका साध शिक्षा, स्वास्थ्य तथा सिप बिकासका साथै जिबन निर्वाहका लागि विशेष कार्यक्रमहरु गर्दै महानगरले उनीहरुको बृहत्तर विकासका लागि उदाहरणीय काम गरेको उल्लेख गरिन् । सबै प्रकारका अपाड्गता तथा विशेष क्षमता भएकाहरुको थप क्षमता विकास गरि उनीहरुको जिविकोपार्जनमा सहजता ल्याउनुनै महानगरपालिकाले विशेष प्राथमिकता रहेको उनले बताईन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले अपाड्ग मैत्री भैतिक पूर्वाधार निर्माणमा बिषेस जोड दिएको भन्दै छिट्टै निर्माण सुरू हुने भतरपुर महानगरपालिकाको प्रशासकिय भवन पूर्ण रुपमा अपांगमैत्री हुने बताईन् । सो अवसरमा बिगतलाई स्मरण गर्दै उनले भनिन्,‘ म निर्वाचित भएर आउनासाथ भरतपुर महानगरपालिकामा माथिल्लो तलामा आफ्नो कार्यालय व्यवस्थापन गरिएको रहेछ, त्यही समयमा अपांगता भएका साथीहरुले मलाई भेट्न समय माग्नुभयो, तर उहाँहरु माथि आउन सक्ने अवस्था देख्न सकिन र मैले तत्काल कार्यकक्ष तल सारे ।’ त्यसपछि उहॉहरू संगको भेटघाट सहज र नियमित बनेको उनले उल्लेख गरिन् ।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.