• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

प्रचण्डले पुर्वि चितवनमा कार्यकर्तालाई दिए राजनितिक तथा वैचारिक प्रशिक्षण

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

चितवन ,चैत्र २५ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले जनयुद्धको भिषण समयमा पूर्वि चितवनकै भूगोलमा बसेर ठूला ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेको बताएका छन । राप्ती खैरहनी र रत्ननगर नगर कमिटिले संयूक्त रूपमा आयोजना गरेको राजनितिक तथा वैचारिक प्रशिक्षण लाई सम्बोधन गर्दै पूर्वि चितवनमा पार्टीको सम्पूर्ण शक्ती केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरे ।

उनले भने, युद्धको समयमा पुर्वि चितवन आन्दोलनको केन्द्र थियो अवसरवादीहरू प्रतिगामीहरू थर्कमान हुन्थे अहिले उनिहरू हाही भएका छन ु। उनले यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै त्यसका लागि पार्टी हेडक्वाटरको तर्फबाट आवश्यक पहलकदमी लिने समेत बताए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको सम्वृद्दी ,संघियता, धर्म निरिपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेन्डा संबिधान सभा मार्फत संबिधानमा लिपीबद्द गरेको बताउँदै भर्खरै सम्पन्न पार्टीको महाधिबेशनले समाजवादको दिशामा जाने विशेषखाका तय गरेको समेत बताए ।

मानब जातिका लागि जलवायू परिवर्तनले पारेको प्रभावले मानब जिवनमा प्रतिकुल प्रभाव पैदा गरेको भन्दै यसलाई जोगाएर कसरी मानव जिवनलाई सहज गराउने भन्नेमा पनि महाधिवेशनले ठोस निती लिएको समेत बताए । समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि उत्पादकत्व वृद्दि र उत्पादन संयन्त्रमा वैज्ञानिक तालमेल मिलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । हजारौ शहिद तथा बेपत्ता योद्दाहरूको वलिदानिबाट प्राप्त यो ऐतिहासिक उपलब्धिहरूलाई सिँध्याउन ऐमाले नामको प्रतिगामी तत्व लागिपरेको बताउँदै त्यसलाई रोक्न पनि माओवादी जाग्नै पर्ने बताए ।

समसामयिक राजनितिक अवस्था र आसन्न स्थानिय तह निर्वाचनका बिषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई घुडा टेकाउन र अग्रगामी उपलब्धिहरूलाई संरक्षण गर्न पनि लोकतान्त्रिक शक्तिहरूका बिच गठबन्धन भएको बताए । देश जोगाउने शक्ती माओवादी मात्र हो भन्ने देशब्यापी रूपमा स्थापित भैसकेको भन्दै यही एजेन्डालाई लिएर उच्च मनोवलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका थिए ।

राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारिले राप्ती ,खैरहनी र रत्ननगर पार्टी कमिटिहरूको संगठनात्मक अवस्था र पार्टीले आसन्न स्थानिय तह निर्वाचनमा खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

सो अवसरमा माओवादी केन्द्र रत्ननगर कमिटीका अध्यक्ष श्याम बरालले आसन्न स्थानिय तह निर्वाचनमा रत्ननगर पार्टी कमिटी एक भएर निर्वाचनमा होमिएको बताउँदै भरतपुर र माडिको विकासको मोडललाई अनुशरण गरेर आम जनमानसमा स्थापित गर्दै मतदाताहरू संग मत माग्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा नेकपा ऐमाले, पार्टी परित्याग गरी दन्डपाणी न्यौपाने ,बिमला न्यौपाने ,बाबुराम मरहठ्ठा ,दुर्गा कुमारी मरहठ्ठा, अशोक मरहठ्ठा ,बासुदेब रेग्मी गरी ५४ जना, नेपाली कांग्रेस परित्याग गरी जुना उपरकोटी,सुनिता कुमती ,नेत्र प्रसाद लामिछाने ,सावित्री लामिछाने , नीशा भट्टराई ,मूत्ती प्रसाद लामिछाने ,डिल्लिराम शोडारी लगायत ६४ जनाले माओवादी केन्द्र प्रवेश गरेका थिए । नव प्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले टिका र खादा लगायर स्वागत गरेका थिए ।

सोही कार्यक्रममा रत्ननगर ,खैरहनी र राप्ती नगरपालिकाका कांग्रेस ,एमाले ,समाजवादी ,राप्रपा लगायतका पार्टी छोडी २ सय ५१ जनाले माओवादी प्रवेश गरेका थिए ।रत्ननगर नगरपालिका वडा न ४ का प्रलाद ठाकुरले कांग्रेसबाट मुलुकको विकास र गरिब जनताको मुत्ति नहुने भन्दै जनताको आशा लाग्दो पार्टी माओवादी केन्द्नै हो भन्ने ठहरका साथ कांग्रेस छोडी माओवादी केन्द्र प्रदेश गरेको बताए ।त्यस्तै खैरहनी नगरपालिका १० कठारका एमालेका स्थापित स्थानिय नेता रामेश्वर चौधरीले २४ बर्ष एमालेमा वसी संगठन गरेर समय बर्वाद गरेको महशुस गर्दै जनताको असली साथी परिवर्तनको वाहक पार्टी माओवादीमा प्रवेश गरेको बताए । उनले कार्यकर्ताहरूलाई ढिला नगरी माओवादी केन्द्रमा प्रवेश गर्न आग्रह गरेका थिए । समाजवादी नेपाल बागमती प्रदेश सदस्य भवानी घिमिरेले समाजवादी पार्टीको सम्पूर्ण भूमिका छोडी माओवादी पार्टीमा प्रवेश गरेको घोषणा गरेकी थिईन् ।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.