• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

मेयर रेनु दाहालले स्वास्थ्य सेवा र सचेतनाको क्षेत्रमा उल्लेखिय योगदान दिएकोमा स्वास्थ्य स्वयंमसेविकाहरुको प्रशंसा

  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित

चैत्र २६,चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामुदायमा आधारित भएर स्वास्थ्य सेवा र सचेतनाको क्षेत्रमा उल्लेखिय योगदान दिएकोमा स्वास्थ्य स्वयंमसेविकाहरुको प्रशंसा गरेकी छन् ।शनिवार भरतपुरमा आयोजित मेयरसंग महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका आमा बच्चा स्वास्थ्य अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै सो कुरा बताएकी हुन् ।

सो अवसरमा प्रमुख दाहालले आफू महानगरमा प्रमुखको रूपमा पदभार ग्रहण गरेको पहिलो निर्णय भरतपुर अस्पतालमा महिला तथा वृद्दहरूलाई ओपिडी टिकटमा छुट दिएर सुरू गरेको र निरन्तर रूपमा महिला बालबालिका तथा एकल महिलाहरूको पक्षमा विभिन्न कार्यक्रमहरू संचालन गरेको बताईन् । विगतमा महिला  स्वास्थ्य स्वयंमसेविकालाई न्यूनतम सेवा सुबिधा प्रदान गरिरहेको र आउँदा दिनहरूमा यसलाई बढाएर लैजाने उनले बताईन् ।यातायात र संचार खर्च र चार्डपर्व खर्च थोरै भएपनि सुरूवात गरिएको र ६० बर्ष उमेर पुगेका स्वयंमसेविकालाई ५० हजार नगद सहित सम्मान गर्ने कार्यको सूरूवात गरिएको समेत बताईन् । बिमा प्रोत्साहन भत्ताका साथै अन्य सेवा सुबिधाहरू कार्यविधी बनाई एक रूपतामा प्रदान गर्ने समेत बताईन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले स्वास्थ्य स्वयंमसेविकाहरूले खोप ,आमा तथा बालबालिका स्वास्थ्य शिक्षा तथा सचेतनाका साथै सरूवा रोग सम्बन्धि सचेतना प्रवाह गरी समुदायमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उच्च मनोवलका साथ सामुदायको स्वास्थ्य सेवामा लाग्न आग्रह गर्दै आफू स्वास्थ्य स्वयंमसेविकाको साथमा रहेको बताईन् ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा।भोजराज अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूले समुदाय स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा  महत्वपूर्ण  भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य सचेतनाको साथै खोप र स्वस्थ जिवनयापनमा राष्ट्रलाई योगदान दिएकोमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूलाई धन्यवाद दिएका थिए । दिगो विकास लक्ष्य हासिल गर्न मात्रृशिसु,आमाबच्चा सूरक्षा ,आधारभूत स्वास्थ्य शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूको योगदान रहेको बताए ।

सो अवसरमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूले आफूहरूले स्वास्थ्य क्षेत्रमा पूर्याएको भूमिका र आफ्नो समस्याका  बारेमा आ आफ्नोधारणा राखेका थिए ।आमा बच्चा स्वास्थ्य नेपालकी कबिता खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका अन्तरगत २९ वटै वडामा कार्यरत २ सए ७ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरूको सहभागिता रहेको थियो ।

शनिबार, चैत २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.