• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

चितवनमा प्रदेश सांसद, महानगर मेयरसहित ५३ जनप्रतिनिधिले त्यागे पद

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

वैशाख १० ,चितवन – निर्वाचन आयोगले आगामी ३० वैशाखको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार राजीनामा दिने क्रम बढिरहेको छ ।

स्थानीय चुनाव लड्न चितवनबाट निर्वाचित एक प्रदेश सांसद, भरतपुर महानगरकी मेयरसहित ५३ जनप्रतिनिधिले राजीनामा दिएका छन् । राजीनामा दिनेमा बागमती प्रदेश सभामा एमाले सांसद विजय सुवेदी, भरतपुर महानगरकी मेयर रेनु दाहाल छन् । सुवेदी एमालेबाट र दाहाल सत्तागठबन्धनबाट मेयरको उम्मेदवार बन्दै छन् ।

चितवनकै इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पनि राजीनामा दिएका छन् । त्यस्तै, भरतपुर महानगर– ६ का अध्यक्ष हरिविलास कोइराला, ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का अध्यक्ष यमलाल कँडेल, १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वा, १३ का अध्यक्ष प्रकाश दवाडी, १४ का अध्यक्ष ओमप्रसाद पोख्रेल, १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी, १६ का अध्यक्ष अमृत हमाल, २१ का अध्यक्ष चित्रसेन अधिकारी, २२ का अध्यक्ष विष्णुराज महतो, २५ का अध्यक्ष विजयकुमार भुजेल, २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल, २९ का अध्यक्ष मानबहादुर मगरले पनि राजीनामा दिएका छन् ।

चितवनकै राप्ती नगरपालिका– १ का अध्यक्ष सिद्धिलाल स्याङ्तान, २ का श्यामसुन्दर उप्रेती, ४ का शमशेर लामा, ५ का मेनका पाठक, ६ का जल्लु महतो, ७ की सुमिता डल्लाकोटी, ९ का देवेन्द्र लामा, १० का अम्मरबहादुर तामाङ र १२ का अध्यक्ष अर्जुन चेपाङले पनि राजीनामा दिएका छन् । त्यस्तै, इच्छाकामना गाउँपालिका– १ का अध्यक्ष नन्दलाल गिरी, ५ का मदराज सिलवाल, ७ का बमबहादुर थापा, माडी नगरपालिका– ८ का अध्यक्ष कृष्णराज अधिकारी र कालिका नगरपालिका– ११ का अध्यक्ष कृष्णबहादुर प्रजाले पनि पद त्यागेका छन् ।

 

भरतपुर महानगरपालिका
१, बागमती प्रदेश सांसद विजय सुवेदी
२, भरतपुर महानगरपालिका मेयर रेणु दाहाल
३, भरतपुर ६ वडा अध्यक्ष हरिविलास कोइराला
४, भरतपुर ७ वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले
५, भरतपुर ९ वडा अध्यक्ष यमलाल कँडेल
६, भरतपुर १२ वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा
७, भरतपुर १३ वडा अध्यक्ष प्रकाश दवाडी
८, भरतपुर १४ वडा अध्यक्ष ओमप्रसाद पोख्रेल
९,भरतपुर १५ वडा अध्यक्ष शम्भुबहादुर भण्डारी
१०, भरतपुर १६ वडा अध्यक्ष अमृत हमाल
११, भरतपुर २१ वडा अध्यक्ष चित्रसेन अधिकारी
१२, भरतपुर २२ वडा अध्यक्ष विष्णुराज महतो
१३, भरतपुर २५ वडा अध्यक्ष विजयकुमार भुजेल
१४, भरतपुर २६ वडा अध्यक्ष ज्ञानप्रसाद खनाल
१५, भरतपुर २९ वडा अध्यक्ष मानबहादुर मगर
१६, भरतपुर १ वडा सदस्य राममाया पिया

राप्ती नगरपालिका
१७, राप्ती १ वडा अध्यक्ष सिद्धिलाल स्याङ्तान
१८, राप्ती २ वडा अध्यक्ष श्यामसुन्दर उप्रेदी
१९, राप्ती ४ वडा अध्यक्ष शमशेर लामा
२०, राप्ती ५ वडा अध्यक्ष मेनका पाठक
२१, राप्ती ६ वडा अध्यक्ष जल्लु महतो
२२, राप्ती ७ वडा अध्यक्ष सुमिता डल्लाकोटी
२३, राप्ती ९ वडा अध्यक्ष देभेन्द्र लामा
२४, राप्ती १० वडा अध्यक्ष अम्मरबहादुर तमाङ
२५, राप्ती १२ वडा अध्यक्ष अर्जुन चेपाङ्ग
२६, राप्ती १२ वडा अध्यक्ष सूर्य बहादुर

इच्छाकामना गाउँपालिका
२७, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ
२८, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ
२९, इच्छाकामना १ वडा अध्यक्ष नन्दलाल गिरी
३०, इच्छाकामना १ वडा सदस्य विक्रम चेपाङ
३१, इच्छाकामना १ वडा सदस्य प्रेमबहादुर प्रजा
३२, इच्छाकामना १ वडा सदस्य अन्जु चेपाङ
३३, इच्छाकामना २ वडाध्यक्ष पन्चबहादुर चेपाङ
३४, इच्छाकामना २ वडा सदस्य बुद्धिमान गुरुङ
३५, इच्छाकामना ४ वडा सदस्य सावित्री गुरुङ
३६, इच्छाकामना ४ वाड सदस्य सीता सुनार
३७, इच्छाकामना ५ वडाध्यक्ष मदराज सिल्वाल,
३८, इच्छाकामना ५ वडा सदस्य वलराम त्रिपाठी
३८, इच्छाकामना ६ वडा सदस्य पार्वती गुरुङ
३९, इच्छाकामना ६ वडा सदस्य रामबहादुर घर्ती
४०, इच्छाकामना ६ वडा सदस्य परिमाया विक
४१, इच्छाकामना ७ वडाध्यक्ष बमबहादुर थापा
४२, इच्छाकामना ७ वडा सदस्य माया सुनार
४३, इच्छाकामना ६ वडा सदस्य गनिराज प्रजा
४४, इच्छाकामना ६ वडा सदस्य टेकबहादुर गुरुङ
४५,माडी नगरपालिका ८ वडाध्यक्ष कृष्णराज अधिकारी
४६,माडी नगरपालिका ८ वडा सदस्य मनिकुमारी महत्तो
४७, माडी नगरपालिका ३ वडा सदस्य सोमबहादुर पुन

खैरहनी नगरपालिका
४८, खैरहनी १ वडा सदस्य कृष्णप्रसाद भुसाल
४९, खैरहनी ८ वडा सदस्य मगराम महत्तो

कालिका नगरपालिका
५०, कालिका ११ वडाध्यक्ष कृष्णबहादुर प्रजा
५१, कालिका ११ वडा सदस्य मिलन प्रजा
५२,कालिका २ वडा सदस्य लक्ष्मण पौडेल
५३, कालिका ३ वडा सदस्य सकुन्तला सुनार

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.