• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित

देशभरका अधिकांश स्थानीय तह (महानगपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका)का वेबसाइट साइबर आक्रमणकारीको निसानामा परेका छन् । कर्मचारीहरूमा सूचना प्रविधिको सचेतना नहुँदा वेबसाइटहरू ह्याकरको सिकार भएकाे विज्ञहरूले बताएका छन् ।

देशभरका केही पालिकाको वेबसाइट डाउन हुँदा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूमा समेत असर परेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले देशररीको स्थानीय तहका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिएका छन् ।

एकीकृत डाटा व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख मनीष भट्टराईले स्थानीय तहका केही नगरपालिका तथा गाउँपालिका वेबसाइटहरू पाँच दिनअगाडि नै ब्याकअपसहित रिकभर गरेर नयाँ सिष्टम हालेर पठाए पनि ह्याकरले पहिले नै कमजोरी पत्ता लगाएकाले पुन: आक्रमण गर्न सफल भएको बताएका छन् ।

स्थानीय तहको वेबसाइट डाउन हुँदा कार्यपालिकाको नियमिति कामकारबाहीमा असर परेको छ । कैलालीको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिषकुमार चौधरीले कार्यालयका नियमित सूचनाहरू, मन्त्रालयबाट आएका परिपत्रहरू र विज्ञापनहरू राख्न वेबसाइटमा राख्‍न नपाएको गुनासो गरेका छन् ।

सरकारले नीतिगत रूपमै स्थानीय तहका सबै वेबसाइटहरू एकीकृत डाटा व्यवस्थापन केन्द्रअन्तर्गत बनाउनुपर्ने निर्देशन दिए पनि कार्यान्वयन गर्न सुरू हुन सकेको छैन  । पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरूमा लगातार समस्या आइरहनु सोसल इन्जिनियरिङ र वेब एप्लिकेशन मुख्‍य चुनौती रहेको साइबर विज्ञहरू बताउँछन् । साइबर सुरक्षाविज्ञ रोशन पोखरेलका अनुसार सरकारी वेबसाइटहरू ह्याक हुनुमा सरकारी कर्मचारीहरू प्राय ‘सोसल इन्जियरिङ’ प्रति जागरूक नहुनु नै हाे ।

अहिले नेपालमा सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएपलगायत)मार्फत् लाखाैँ लाख डलर पुरस्कार पाएको भन्दै साे रकम प्राप्त गर्न केही रकम बुझाउनु पर्ने भन्दै लाेभ्याएर प्रवेश गर्ने घटना बढिरहेकाले सरकारी तहहरूमा साइबर सचेतना/ जनचेतना दिनुपर्ने उनको भनाइ छ ।

शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • २.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ३.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ४.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ५.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ८.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.