राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक बुधबार बस्दैछ।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ।
बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।
तपाईको प्रतिक्रिया