• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

आज – २८ चैत्र २०८१ बिहिवारको राशिफल

  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित

काठमाडौं ,चैत्र २८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ। ओफ्नो यश र किर्तिको लागि मेहनतबाट पछाडि नहट्नुहोस्। अविवाहितहरूको जीवनमा प्रेम प्रसँग प्रारम्भ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा धेरै रिस हजुरको व्यक्तित्व र प्रदर्शनमा प्रभाव पार्नेछ। पैसाको लेनदेनमा उधारो गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिबल र लगनशीलताले प्रत्येक कार्यमा सफलता मिल्नेछ। बेरोजगारहरूको लागि नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रचनात्मक कार्यमा रुचि बढ्नेछ। कुनै ठूलो निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सल्लाह लिनुहोस्। भावनात्मक सम्बन्ध कमजोर रहला। भविष्यलाई लिएर कार्य गर्ने दिन रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापारिक निर्णयहरूमा आर्थिक पक्षलाई ध्यानमा राखेर कार्य गर्नुहोला। परीक्षामा सफलता मिल्ला। पारिवारिक अनावश्यक तनावले मनलाई विचलित पार्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तानलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा तात्कालिक फाइदा हेरेर निर्णय नलिनुहोला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेका पुराना कार्यहरू प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ। सामूहिक वा सामाजिक कार्यको लागि दिन राम्रो रहेको छ। उधारो पैसा फिर्ता लिने अवसर मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सकारात्मक सोच राखेर सावधानी पूर्वक निर्णय लिनुहोला। यात्राको रूपरेखा बन्नेछ। इच्छापूर्तिको लागि कडा मेहनत गर्नुपर्ला। कृषि र पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिएला आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यशैलीमा नयाँ प्रयोग गर्ने समय रहेको छ। धार्मिक र सामाजिक कार्यको नेतृत्व गर्नुपर्ला। घर परिवारको ख्याल राखौं। स्त्रीवर्गहरुबाट पूर्ण सहयोग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। जीवन साथीसँग वादविवाद बढ्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ सजग रहनुहोस्। व्यापार विस्तारको लागि योजना बन्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा प्रगति हुनेछ। घरेलु कार्यमा दौडधुप धेरै गर्नुपर्ला। विवादित कार्य निम्ताउन गाह्रो होला। प्रतिष्ठित कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा प्रतिद्वन्दीहरू बढ्नेछन्। रोकिएको काम दोहोर्याएर गर्दा लाभ हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। राजकीय वा सरकारी क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.