• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

आज बैशाख ७ गतेको तपाइको राशिफल

  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख ०७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचे अनुसार सबै कुरा बन्दै जानेछ। कार्यक्षेत्रमा तपाईँको कार्यको प्रशंसा हुनेछ। पारिवारिक सद्भाव बढ्नु साथै घरपरिवारसँग तीर्थस्थान वा मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक सोचले अप्ठ्यारा चुनौतीहरूलाई पन्छ्याउन सकिनेछ। आत्मबल वा उत्साहमा कमी आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ बाटो प्रशस्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिनेछ। जीवनसाथीसँग मनोरन्जनात्मक समय बित्नेछ। लेखन कलामा सफलता मिल्नेछ। नयाँ अनुबन्धहरू लाभकारी सिद्ध हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वकांक्षी कार्यहरू प्रारम्भ गर्ने समय रहेको छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मेहनत अनुरुप सफलता मिल्नेछ। फिजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास वा धैर्यको साथमा अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारीबाट पछाडि नहट्नुहोस्। अरुको कार्यमा हस्तक्षेप नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पारिवारिक आवश्यकतामा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा सचेत रहनुहोला। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा भाग्यले नयाँ अवसर दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। यात्रा सुखदाई रहनेछ। परिवारमा आफन्तहरुवाट साथ र सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा खानपिनलाई लिएर ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा उच्च अधिकारी बाट प्रशंसा मिल्नेछ। घर वा सवारी साधनको मरम्मतमा धन खर्च हुनेछ। नोकरी वा पेशामा शत्रु बढ्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कर्तव्य निष्ठ भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। पुरानो मित्रहरूसँग आकस्मिक भेटघाट हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेको कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेल‍ो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कार्यको चर्चा हुनेछ। अरुका लागि बुद्धि र धन खर्चनुपर्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मीडिया वा चलचित्रको क्षेत्र उत्तम रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.