• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

आज आषाढ २३ गते सोमवारको तपाइको राशिफल

  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित

काठमाडौं ,आषाढ २३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह गर्नुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन सुमधुर रहनेछ। कार्यक्षेत्रमा आएका चुनौतीहरूलाई पन्छाएर कार्यसम्पादन गर्न सकिनेछ। आयस्रोत बढाउनको लागि नयाँ योजना बन्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समय र परिस्थिति विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोला। दोहोराएर प्रयत्न गर्दा कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ। बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै शुभ समाचारले कार्यक्षेत्रमा थप उत्साह जाग्नेछ। मनपर्दो खानपान र पहिरनले मन रमाउनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा रहेका नकारात्मक सोचलाई त्यागनुहोस्। आफ्नो मनपरेको कार्यमा समय दिन पाइनेछ। कार्यक्षेत्रमा अरुको विश्वासमा अधुरो काम नछोड्नुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा थप उत्साह जाग्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आँटेका कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) हजुरले बोलेको कुराहरुले अरुको मन दुख्न सक्ला यो कुराको ध्यान राखौं। युवाहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्ला। महत्त्वपूर्ण निर्णयहरूमा परिवारसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नँया जिम्मेवारी प्राप्त हुनेछ। सेवामूलक कार्यबाट आफूलाई चिनाउन सक्नुहुनेछ। चुनौतीपूर्ण कार्यलाई सजिलो पार्न सकिनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शैक्षिक रोजगारमा सफलता मिल्नेछ। सामाजिक सञ्जालमा सक्रियता बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा योजन अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसाय मनज्ञ लाभ आर्जन हुनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापारमा योजना बनाएर गरिएको यात्रा लाभदायी रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। हजुरको व्यवहारले अरुमाथि सकारात्मक प्रभाव पर्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्यहरूमा रुचि बढ्नेछ। रोकिएका कार्यहरू बन्नेछन्। सामाजिक क्षेत्रमा कार्य गर्दै धेरैको उपकार गर्न सकिनेछ। पहिलाको उपलब्धिले थप उत्साह जाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

सोमबार, असार २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.