• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

‘रोल नं. १’ को छायांकन म्याग्दीबाट सुरु, विद्यार्थीको मनोवैज्ञानिक दबाब केन्द्रमा

  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित

काठमाडौं, मंसिर १५
नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को छायांकन औपचारिक रूपमा म्याग्दीबाट सुरु भएको छ। दुई हप्तासम्म चलेको वर्कसप सम्पन्न गरेपछि टिम छायांकनतर्फ लागेको निर्माण पक्षले जनाएको छ। करिब डेढ महिनाको सेड्युलमा फिल्म छायांकन पूरा गर्ने तयारी छ।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी मुख्य भूमिकामा छन्। फिल्मलाई जोन योञ्जन ले निर्देशन गरिरहेका छन् भने कथा पनि उनीकै हो।

निर्माता विनोद पौडेल का अनुसार ‘रोल नं. १’ विद्यार्थीसँग जोडिएको संवेदनशील विषय उठाउने छ—समाजले सिर्जना गरेको प्रतिस्पर्धा, प्रतिष्ठा र ‘फर्स्ट’ बन्नैपर्ने दबाबले विद्यार्थीको मानसिकता कसरी प्रभावित हुन्छ भन्ने कथा फिल्मले उजागर गर्नेछ।“सबैलाई जित्नैपर्छ, नजिते मान–इज्जत नै हुँदैन भन्ने गलत धारणा र ‘फर्स्ट’ मात्र विद्वान, बाकीजन मुर्ख जस्ता सोचलाई” फिल्मले प्रश्न गर्ने बताइएको छ।

यसअघि सार्वजनिक फर्स्टलुकमा कक्षाकोठाभित्र एक बालकले हात उठाएर उपस्थिति जनाइरहेको दृश्य देखाइएको थियो, जसले फिल्मको विषयवस्तु अध्ययन–दबाब र विद्यार्थी जीवनको वास्तविकतासँग जोडिएको संकेत गर्छ।

फिल्ममा महेश दवाडी का पटकथा तथा संवाद रहनेछन् भने प्रशान्त शिवाकोटी को संगीत रहनेछ।सेभेन सिज सिनेमाज को ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन्।

टेक्निकल टिममा शिवराम श्रेष्ठ डीओपी, फिरोड खड्का चिफ एडी, कला संग्रौला प्रोडक्सन डिजाइनर, मनोज जोशी प्रोडक्सन हेड तथा मदन घिमिरे सम्पादकको रूपमा छन्।यसैबीच निर्माता पौडेलकै अर्को निर्माण ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.