काठमाडौं । सरकारी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार सरकारी बोलपत्रसम्बन्धी प्रणालीमा पहुँचको दुरुपयोग गर्दै ठेक्का आफ्नै कम्पनीतर्फ मोडेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
सीआईबीका एआईजी मनोज केसीले पाण्डे पक्राउ परेको पुष्टि गर्दै प्रकरणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लोकप्रिय
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
भर्खरै
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.


