साउन ९ , काठमाडाैं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्साल विजयी भएका छन् ।कांग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत ल्याएर विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् ।
त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६८५ मत ल्याएका छन् ।
केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । पौडेल ८७८ मत ल्याएर विजयी भएका हुन् ।
नेपाल प्रेस युनियन निर्वाचनमा पदाधिकारीकाे अन्तिम परिणाम अनुसार शिव लम्साल नेतृत्वकाे प्यानलका अधिकांश पदाधिकारी विजयी ।
१. अध्यक्ष:
अनिता बिन्दु : ६१२
शिव लम्साल : ७४५ (विजयी)
२. बरिष्ठ उपाध्यक्ष:
प्रेम केसी : ६८५ (विजयी)
सराेज अधिकारी: ६६५
३. उपाध्यक्ष
नकुल अर्याल: ७७६ (विजयी)
भिष्मराज ओझा: ६४० (विजयी)
राममणी दाहाल: ५९५
शेखर रेग्मी : ३९५
४. उपाध्यक्ष (महिला)
कल्पना शर्मा: ६१९
सलाेजा दाहाल: ७२० (विजयी)
५. उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडा: ५५० (विजयी)
लवदेव ढुंगाना: २९०
हेमराज दाहाल: ४१९
६. उपाध्यक्ष ( मधेश प्रदेश)
अनिल कर्ण: ६४८ (विजयी)
राेशनकुमार न्याैपाने: ६२३
७.उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारी: ६४७
डा. मुरारी अधिकारी : ६७१ (विजयी)
८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्य: ६०१
ऋषिकान्त पाैडेल: ६७३ (विजयी)
९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरे: ५८२
माधव प्रसाद अर्याल: ७०१ (विजयी)
१०. उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्का: ५९९
राजेन्द्र कार्की : ६६९ (विजयी)
११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
प्रेम चुनारा: ५५२ (विजयी)
मीन वम: १८९
मुकुन्द भण्डारी : ५४१
१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारी: ८४२ (विजयी)
निरज खतिवडा: ४६२
१३. महासचिव
जगन्नाथ दुलाल: ५५१
दिलिप पाैडेल: ८६८ (विजयी)
१४. उपमहासचिव खुला
कमल पन्त: ५७७ (विजयी)
केशव सावद: ५५६
युवराज गाैतम: ७३७ (विजयी)
रविन्द्र सुवेदी: ५५८ (विजयी)
बिष्णु खड्का: ४९४
सन्ताेष रेग्मी: ५४४
१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरी: ५०९
जानुका बराल: ५२४
दिलिपाश्री अधिकारी: ६८१ (विजयी)
सुलाेचना गाैतम: ६९० (विजयी)
१६. उप महासचिव (समावेशी)
अभयकुमार राई: ७१३ (विजयी)
पवन श्रेष्ठ: ५२९
१७. सचिव (खुला)
केदार दाहाल: ६७७ (विजयी)
खगेन्द्र घिमिरे: ४५७
खगेन्द्र भण्डारीः ६४८ (विजयी)
गुरुप्रसाद गाैतम: ५७१
तिर्थराज बस्नेत: ५८० (विजयी)
भुवन शर्मा: ६३७ (विजयी)
लाेकेन्द्र भट्ट: ५५७
विजय रेग्मी: ५२६
१८. सचिव (महिला) ३ जना निर्वाचित
पुष्पा शर्मा: ६४४ (विजयी)
माला पालुङ्वा लिम्बू: ६०३
मेनुका ढुंगानाः ८०१ (विजयी)
रेजिना गाैतमः ६३९ (विजयी)
राेजि ढकाल पराजुली: ६३३
१९. सचिव (आदिवासि/जनजाती)
लालकुमार माेक्तानः ७४१ (विजयी)
सुशील थकालीः ५०५
२०. सचिव (मधेशी)
अजित तिवारीः ६५४ (विजयी)
ओमप्रकाश साहः ५८६
२१. सचिव ( दलित)
राजन रुचालः ६४४ (विजयी)
सन्ताेष गन्धर्वः ६३१
२२. सचिव (पिछडिएकाे क्षेत्र)
एलपी देवकाेटा: ६६२ (विजयी)
दयाराम पण्डितः ६३३
२३. सचिव (खस आर्य)
टेकराज जाेशीः ६२८
युवराज रेग्मी: ६३४ (विजयी)
२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वम: ५३३
नरहरी सापकाेटाः ७३४ (विजयी)
२५. सचिव (छापा माध्यम)
राधा खनालः ७३० (विजयी)
श्याम प्रसाद खतिवडाः ५४६
२६. काेषाध्यक्ष
माधव धितालः ६७४ (विजयी)
रमेश वाग्लेः ६४६


