• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

विश्वविद्यालय राजनीतिक होडबाजी मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित

मंसिर २९ , काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा सम्बोधन गनुहुदै उहाँले विश्वविद्यालयहरू भनेको विद्यार्थीहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनीहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उदघाटित गरी समाज र देशको हितका लागि उपयोग गर्न सहयोग पुर्‍याउने पवित्र शैक्षिक केन्द्र हुनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयहरू राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयहरू अनुसन्धान र नवप्रवर्तनको संवाहक बन्न सक्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले नेपालको उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको आफ्नै नाम, गरिमा र पहिचान रहेको बताउनु हुँदै काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि मुलुकमा गुणस्तरीय व्यावहारिक तथा प्राविधिक उच्चशिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक–सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताउनु भयो ।

काठमाण्डौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा १ हजार ६ सय ९५ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ फिजिसियन तथा मुटु रोग विषेशज्ञ डा मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री एंव सहकुलपति देबेन्द्र पौडेल पनि उपस्थिति भएका थिए । कार्यक्रममा काठमाण्डौँ विश्व विद्यालयका उपकुलपति प्रा डा भोला थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

दीक्षित हुनेहरूमा आट्र्स,एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेस र साइन्स विधाका ८ जना पीएचडी, ८५ जना एमफिल,स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् ।

तीमध्ये आट्र्सका २ सय २० जना,एजुकेसनका २ सय २ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्ट ४ सय ६२ जना, मेडिकल साइन्सेजका ७ सय १२ जना र साइन्सका ३७ जना विद्यार्थी रहेका छन् ।

दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरुषको प्रतिशत ४३.२० ६ सय ३४ जना र महिलाको प्रतिशत ५६.८० ९९ सय ६५ जना रहेको छ । दीक्षित हुनेहरुमध्ये विदेशी विद्यार्थीहरु १०.९५ प्रतिशत रहेका छन् ।

तीमध्ये अस्ट्रिया क्यानडा, चीन, जर्मनी, भारत, इटाली माल्दिभस, पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १ सय ८६ जना रहेका छन् । कार्यक्रममा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलो पटक Master of Engineering in Sanitation Technology मा ६ जना र Master of Science in Sanitation Techology मा १ जना गरी जम्मा ७ जनालाई उपाधि प्रदान गरिएको छ ।

बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.