• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

पर्साको लज्जास्पद हार, पुलिसले जित्यो प्रो क्लबको उपाधि

  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित

नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । पर्साको नारायणी रंगशाला वीरगन्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै प्रो क्लब च्याम्पियनसिप उपाधि जितेको हो ।

पुलिसले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ रनमै समेटियो । पर्साका अनिल शाहले सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ पुलिसका सागर ढकालले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका सागरले २२ रन खर्चेर ४ विकेट लिन सफल भए । रसिद खान र ललित राजभण्डारीले २-२ विकेट लिए ।

पर्साको टिममा कप्तानी गरेका सन्दीप लामिछाने अनुपस्थित थिए । जिल्ला अदालत काठमाडौले सन्दीपलाई शुक्रबार बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । शुक्रबार सेमिफाइनल खेलेका सन्दीप फाइनल खेल भने खेलेका थिएनन् । सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्ने क्रममा पर्साका सन्दीपले ३ विकेट लिएका थिए। सन्दीप अनुपस्थितिमा पर्साको कप्तानी सुरज पटेलले गरेका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । पुलिसका करण केसीले सर्वाधिक ४० रन बनाएका थिए । अर्जुन साउदले २६, शंकर रानाले १९ र आरिफ शेखले १६ रनको योगदान दिए ।

बलिङतर्फ पर्सा ११ का पवन सराफ र सैफुल्लाह अन्सारीले २-२ विकेट लिएका थिए ।

शनिबार, पुष १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानमाथि नेपालको ११३ रनको शानदार जित
दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी तीव्र
वर्षाले रोक्यो नेपाल–जापान खेल, नेपाल क्वार्टरफाइनलमा
एसियाली खेलकुदमा अफगानिस्तानमाथि नेपालको ५ विकेटको जित
अविनासको निर्णायक गोलमा सूर्यपुर फाइनलमा, उपाधिका लागि बिएफसीसँग भिड्ने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.