• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मैयाँँदेवी स्मृति महिला क्रिकेटको उपाधिका लागि गण्डकी र बागमती भिड्ने 

  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित

चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी र बागमती प्रदेश भिड्ने भएका छन् ।
आज (बुधबार) सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै गण्डकी र बागमती फाइनल प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा लुम्बिनीविरुद्ध ७ विकेटको जित हात पार्दै गण्डकीले फाईनलमा स्थान सुरक्षित गरेको हो । १५ ओभरमा घटाईएको खेलमा लुम्बिनीले दिएको ८३ रनको लक्ष्य गण्डकीले ५ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो ।

गण्डकीको जितमा ज्योत्सना मरासिनेले नटाआउट ३६ रन बनाईन् । ३६ बल खेलेकी ज्योत्सनाले ४ चौका र एक छक्का प्रहार गरिन् । सीमाना केसीले १९ रन बनाईन् । लुम्बिनीकी सुस्मिता भुसाल, सरु तिवारी र दीपा कुँँवरले समान एक(एक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले नटआउट ४२ रन बनाए पनि हार टार्न सकिनन् । ४५ बल खेलेकी आश्माले ४ चौका प्रहार गरिन् । गणडकीकी कुसुम गोदारले २ तथा सीमाना केसीले एक विकेट लिए ।
आजै सम्पन्न दोस्रो रोमाञ्चक सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै बागमतीले गण्डकीसँँगको भेट पक्का गरेको छ । निकै रोमाञ्चक खेलमा बागमतीले सुदुरपश्चिमलाई १ रनले पाखा लगायो । बागमतीले दिएको ८४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले निर्धारित ओभरमा ८२ मात्र बनाउन सक्यो । सुदुरपश्चिमका लागि सारित्री धामीले ३४ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए पनि हार टार्न सकिनन् । कप्ताम स्नेहा महराले १५ रन जोडिन् । बागमतीकी कृश्मा गुरुङले ३ विकेट लिईन् ।

त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बागमती १९ ओभर ३ बलमा ८३ रनमा समेटिएको थियो । बागमतीकी कप्तान सोनी पाख्रिनले १५ तथा कृश्माले १३ रन बनाईन् । अन्य ब्याटरले दोहोरो अंंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमकी करिश्मा थापाले ३ तथा अनु कडायत, जानकी थापा र गंंगा खड्काले २(२ विकेट लिए । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि भिडन्त शुक्रबार हुनेछ ।

बुधबार, माघ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानमाथि नेपालको ११३ रनको शानदार जित
दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी तीव्र
वर्षाले रोक्यो नेपाल–जापान खेल, नेपाल क्वार्टरफाइनलमा
एसियाली खेलकुदमा अफगानिस्तानमाथि नेपालको ५ विकेटको जित
अविनासको निर्णायक गोलमा सूर्यपुर फाइनलमा, उपाधिका लागि बिएफसीसँग भिड्ने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.