नेपलमा अचानक फेसवुकमा समस्या आएको छ ।
सामाजिक सञ्जाल फेसवुकमा अचानक गम्भिर समस्या देखिएको छ । मंगलबार साझ एकाएक नेपालमा चलिरहेको मोवाइलमा फेसवुक चल्न छाडेको हो ।
फेसवुक चल्न बन्द भएको छ । फेसबुक संगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको छ ।
तपाईको प्रतिक्रिया


