जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।
बिहीवार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ।
यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने गरी सरकारमा सहभागी हुने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने उन्ने छन् ।
तपाईको प्रतिक्रिया


